• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

गाउँमै उठ्यो वातावरणको बहस, सरुमारानीमा विशेष प्रदर्शनी

नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

राणासहित १८३ नेता राप्रपाबाट अलग

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ३. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ४. भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

  • ५. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ६. पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

  • ७. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ८. गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

  • ९. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • १०. ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा वालिङका कृषक


  •   बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
  • वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषक उत्पादन बढाउने लक्ष्यसहित आधुनिक खोर निर्माणमा जुटिरहेका छन्। ‘वालिङ कृषि विकास परियोजना’ अन्तर्गत खोर तथा नस्ल सुधार कार्यक्रमले कृषकमा उत्साह थपेको छ।
    वालिङ–५ की एकमाया मल्लले ५० प्रतिशत अनुदानमा आधुनिक खोर बनाएकी छन्। “पहिले अस्तव्यस्त थियो, अब सजिलो भएको छ,” उनले भनिन्। हाल १२ वटा बाख्रा पालिरहेकी मल्ल खोर बनेपछि सङ्ख्या थप्ने तयारीमा छन्। उनी ‘दिप्का बाख्रा पालन स्वावलम्बी महिला कृषक समूह’की अध्यक्ष हुन्।
    समूहमा आबद्ध ३० महिलामध्ये धेरैजसो उत्पादन वृद्धिमा सक्रिय छन् भनी सचिव मथुरा शाहीले जानकारी दिइन्।
    वालिङ–५ का वडाध्यक्ष छविलाल आलेका अनुसार हालसम्म १० कृषकले आधुनिक खोर बनाइसकेका छन्। यो कार्यक्रम नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालन भइरहेको छ। नगरप्रमुख कृष्ण खाँणका अनुसार वडा नं. १ देखि ७ सम्म खोर निर्माण, नस्ल सुधार र महिला सहभागिता बढाउने काम भइरहेको छ। “पकेट क्षेत्र छुट्याएर कृषि र पशुपालन सशक्त बनाउँदैछौं,” उनले भने।
    प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिकतामा रूपान्तरण गर्नु लक्ष्य रहेको बताए।
    पशु सेवा शाखा प्रमुख डा. रोशन बस्यालका अनुसार वडा नं. ४, ५ र ६ मा हालसम्म २६ वटा आधुनिक खोर बनिसकेका छन्। तालिम, सरसफाइ र व्यवस्थापनसम्बन्धी ज्ञानसमेत कृषकलाई दिइएको छ।

    Advertisement

    बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन
    राप्ती गाउँपालिकामा ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ हुँदै
    प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो
    पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी
    गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ३.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ४.
      भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

    • ५.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ६.
      पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न

    भर्खरै

    • १.
      संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

    • २.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

    • ३.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    • ४.
      ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

    • ५.
      कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

    • ६.
      सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

    • ७.
      गाउँमै उठ्यो वातावरणको बहस, सरुमारानीमा विशेष प्रदर्शनी

    • ८.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation