• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार ०६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती गाउँसभामा सभामुख घर्तीको सम्बोधन, पारदर्शिता र जनउत्तरदायित्वमा जोड

रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

प्युठान अस्पतालमा अलपत्र भवन निर्माण कार्य फेरि सुरु

प्रदेशसभा खारेजको मागमा धुलिखेल नगरसभाको सर्वसम्मति

आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा

चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर

एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

गुल्मीमा आमाको दूध प्रतिस्थापन ऐनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

लोकप्रिय समाचार

  • १. मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

  • २. प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण

  • ३. मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

  • ४. पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

  • ५. प्युठानमा काँक्राको बीउ र अचार तालिम सम्पन्न

  • ६. प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति

  • ७. प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

  • ८. दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

  • ९. कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने

  • १०. विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

मगर दिवसको अवसरमा प्युठानका तीन पालिकामा सार्वजनिक बिदा


  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
  • प्युठान। ४३औँ मगर दिवसको अवसरमा फागुन १५ गते प्युठानका तीन वटा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। जिल्लाको सरुमारानी, मल्लरानी र ऐरावती गाउँपालिकाले मगर संस्कृतिप्रति सम्मान जनाउँदै बिदा दिएका हुन्।
    सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकका अनुसार मगर दिवसलाई हर्षोल्लासका साथ मनाउन बिदा दिइएको हो। ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले मगर समुदायको सांस्कृतिक पहिचानलाई सम्मान गर्न यो निर्णय गरिएको बताउनुभयो।
    यस अवसरमा गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था, र स्वास्थ्य संस्थाहरू बन्द रहनेछन्। प्युठानका मगर बाहुल्य क्षेत्रमा सांस्कृतिक झाँकी, परम्परागत नृत्य, तथा विविध कार्यक्रमहरू आयोजना हुँदैछन्। मगर समुदायले मौलिक परम्परा झल्काउने विविध कार्यक्रम गरी दिवस मनाउने तयारी गरेका छन्।

    Advertisement

    मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर
    एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी
    प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण
    प्युठान प्रहरीलाई सेवा सुविधा र साइबर सुरक्षा तालिम
    प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति
    पहिरोले अवरुद्ध कालिगण्डकी करीडोर एकतर्फी खुल्यो

    लोकप्रिय

    • १.
      मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा

    • २.
      प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान :

    • ३.
      मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

    • ४.
      पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

    • ५.
      प्युठानमा काँक्राको बीउ र अचार तालिम सम्पन्न

    • ६.
      प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति

    भर्खरै

    • १.
      राप्ती गाउँसभामा सभामुख घर्तीको सम्बोधन, पारदर्शिता र जनउत्तरदायित्वमा जोड

    • २.
      रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

    • ३.
      प्युठान अस्पतालमा अलपत्र भवन निर्माण कार्य फेरि सुरु

    • ४.
      प्रदेशसभा खारेजको मागमा धुलिखेल नगरसभाको सर्वसम्मति

    • ५.
      आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

    • ६.
      तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा

    • ७.
      चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर

    • ८.
      एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation