• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

सांसद सूर्य थापाविरुद्ध कांग्रेसको आरोप: कुप्रचार भन्दै थापाको खण्डन


  •   शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
  • प्युठान। नेपाली कांग्रेस प्युठानले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापाको गतिविधिप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेपछि सांसद थापाले त्यसको कडा खण्डन गरेका छन्। कांग्रेसका जिल्ला सभापति विष्णु गिरीले जारी गरेको विज्ञप्तिमा सांसद थापाले विपक्षी विचार राख्नेहरूमाथि असहिष्णु व्यवहार देखाएको, कर्मचारीलाई थर्काएको तथा समानुपातिक सांसदहरूलाई उपेक्षा गरेको आरोप लगाइएको छ।
    तर, सांसद सूर्य थापाले कांग्रेसको यो विज्ञप्ति पूर्ण रूपमा भ्रामक, तथ्यहीन र नियोजित रहेको दाबी गरेका छन्। उनले कांग्रेसका केही व्यक्तिहरू योजनाबद्ध रूपमा आफ्नो छवि धमिल्याउने प्रयासमा लागेको आरोप लगाउदै दिउँसै रात पार्ने कोशिस भएको बताएका हुन्। थापाले कांग्रेसकै कार्यकर्तालाई योजनाबद्ध रूपमा आफूविरुद्ध बोल्न लगाइएको प्रमाण स्वरूप एक भिडियो साझा गरेका छन्, जसमा एक महिला आफूलाई जिताएको भए पनि सडक निर्माण नभएको गुनासो गरिरहेकी देखिन्छन्। सांसद थापाले सामाजिक सञ्जालमार्फत कांग्रेसको प्रचारलाई खण्डन गर्दै भने, “नेपाली कांग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन् कि आफ्नै कार्यकर्तालाई उचालेर झूटो प्रचार गरिरहेका छन्। विकास निर्माणलाई व्यवस्थित ढंगले अघि बढाउनु मेरो प्रमुख प्राथमिकता हो।”
    उनले कांग्रेसले समानुपातिक सांसदलाई लिएर गरिरहेको प्रचार वास्तविकतालाई तोडमोड गर्ने प्रयास मात्र भएको बताए। “समानुपातिक सांसदहरूले जिल्लामा के कति काम गरेका छन् भनेर जनताले आफैं मूल्यांकन गर्नेछन्,”उनले थपे।
    सांसद थापाले आफूलाई जिताउने जनताका अपेक्षाहरू पूरा गर्ने प्रतिबद्धता दोहोर्याउँदै कुप्रचारको भर पर्दै विकास निर्माणमा अवरोध खडा गर्न खोज्नेहरू सफल नहुने स्पष्ट पारे। उनले जिल्लामा गरिने हरेक विकास कार्य पारदर्शी रूपमा अघि बढ्ने बताउँदै अनावश्यक भ्रम नफैलाउन आग्रह गरे।कांग्रेस सभापति गिरीले लगाएको ‘जितको उन्माद’को आरोपमा भने थापाले चुनौतीसमेत दिएका छन्।
    ‘पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेरै मैले जितेको त जिवित तथ्य नै हो, यो कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सकेजति बल गर्नुभएकै थियो त, सक्नुभएन। अनि किन कुण्ठाग्रस्त?,’थापाले भनेका छन्। कांग्रेस र एमाले दुवै पक्षले आ–आफ्नो तर्क प्रस्तुत गर्दै एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका छन्। यसले जिल्लाको राजनीतिक माहोल तातेको छ।

    Advertisement

    शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    भर्खरै

    • १.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • २.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ३.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ४.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ५.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ७.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ८.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation