• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

रेसुङ्गा नगरपालिकामा ३ वटा विधेयक पारित


  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिले तीन वटा विधेयक पारित गरेको छ । आइतबार बसेको नगरपालिकाको १६ औं नगरसभाको दोस्रो  बैठकले तीनवटा विधेयक पास गरेको हो ।
        रेसुङ्गा नगरपालिका पर्यटन विकास विधेयक २०८१, रेसुंगा नगरपालिका बजार व्यावस्थापन तथा अनुगमन विधेयक २०८१ र रेसुङ्गा नगरपालिकाको स्थानीय वन विधेयक २०८१ नगरसभामा सर्वसम्मत पास भएका हुन् । रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले प्रस्तुत प्रस्ताव निर्णयर्थ प्रस्तुत गरेका थिए ।
       पुस ९ गते सम्पन्न पहिलो बैठकमा विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेले नगरसभामा यी तीनवटा विधेयक नगरसभामा प्रस्तुत गरेका थिए । रेसुङ्गा नगरपालिका बजार व्यावस्थापन तथा अनुगमन विधेयक २०८१ मा सभासदस्य यज्ञमूर्ती थापा श्रीसले नगरपालिका भित्र संचालन गरिने मेला, महोत्सवको आय अग्रिम नगरपालिकालाई दिनुपर्ने सुझाव दिएका थिए ।
        उक्त विधेयक सुझाव सहित सर्वसम्मत पास भएको थियो । त्यस्तै नगरसभामा प्रस्तुत भएको रेसुङ्गा नगरपालिकाको स्थानीय वन विधेयक २०८१ मा नगर सभासदस्य कृष्णप्रसाद भण्डारीले रेसुङ्गा नगरपालिका तम्घास बजारको फोहोरमैला व्यावस्थापन गर्न डम्पिङ सानो भएको बताएका थिए ।
       उनले बजारमा निजी तथा सार्वजनिक जग्गामा फोहोर फाल्ने भएकाले यहाँको वातावरण प्रदुषित भएकोमा त्यसको ध्यानकर्षण गराएका थिए । यो विधेयक पनि नगरसभामा सुझाव सहित पारित भएको नगरपालिकाले जनाएको छ ।
       त्यस्तै नगरसभा सदस्य भण्डारीले नगरपालिका भित्रका वडामा वडाकार्यालय निर्माणका लागि जग्गा अभाव रहेकाले त्यसको व्यावस्थापनमा नगरले चासो दिनुपर्ने बताएका थिए । उनले नगरपालिकामा रहेका सार्वजनिक जग्गालाई नेपाल सरकारसँग समन्वय गरेर नगरको मातहतमा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
       नगरसभामा आएका सुझावमा ध्यान केन्द्रित भएको बताउँदै नगरप्रमुख पन्थीले फोहोरमैला व्यावस्थापनमा नगरपालिकाले काम गरिरहेको बताए । बजेटको सुनिश्चित भएपछि फोहोरमैला र वडाकार्यालयको स्थायी रुपमा समस्या समाधान गर्ने,पन्थीले बताए ।
       बजारमा फोहोरमैलामा देखिएको विकृतिलाई नियमन गर्न नगरलाग्ने उनले बताए । नगरप्रमुख प्रन्थीले अब छिट्टै केही वडा कार्यालय उद्वघाटनको तयारीमा रहेको बताए ।
     

    Advertisement

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation