• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

वषौंदेखि फरार प्रतिवादी पक्राउ गर्दै गुल्मी प्रहरी


  •   बुधबार, माघ ०२, २०८१ मा प्रकाशित
  • गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले यस आर्थिक बर्षको पौष मसान्तसम्ममा गरेका कार्यसम्पादनको समिक्षा गरेको छ । प्रहरीले हालसम्म गरेका गतिविधिको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
    यस आर्थिक  प्रहरी कार्यालय गुल्मीले केही नयाँ र रचानात्मक कार्यक्रम गरेको छ । वषौंदेखि विभिन्न अभियोग लागेर फरार भएका मध्ये पौष मसान्तसम्म प्रहरीले १९ जनालाई पक्राउ गरेर जिल्ला अदालतमा कैद भुक्तानका लागि पठाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले बताए ।
    प्रहरी उपरीक्षक भुजेलका अनुसार हालसम्म जिल्लामा २ सय ५ जना फरार प्रतिवादी रहेका थिए । जसमा विभिन्न स्थानबाट १९ जनालाई पक्राउ गरिसकेको छ ।    प्रहरीले सार्वजानिक गरेको तथ्यांक अनुसार हालसम्म १ सय ८८ जना प्रतिवादी फरार सुचीमा रहेका छन् । प्रहरी कार्यालय गुल्मीले अवैध नदिजन्य पदार्थ उत्खननबाट ८८ हजार राजश्व संकलन गरेको छ ।
    त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय मार्फत २ हजार ४ सय ४५ सवारी कारबाहीबाट १८ लाख ९६ हजार राजश्व संकलन गरेको छ । १२ वटा स्थानीय तह रहेको गुल्मीमा प्रहरीले सामुदायिक कार्यक्रम गरेको छ ।  जसमा आत्महत्या न्यूनिकरणका ६० वटा कार्यक्रम स.चालन गरेको छ । त्यस्तै जबरजस्तीकरणी २१, बाल विवाह ६ महिला हिंसा १३, साईवर २२, बालयौन दुव्र्यवाहार सम्बन्धि ३० वटा कार्यक्रम संचालन गरेको हो । लैंगिक २८ र चोरीका ३८ वटा कार्यक्रम समुदायस्तरका नागरिकमा तहमा पुर्याएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
    जिल्लाभरका विभिन्न स्थानमा प्रहरीले प्राकृतिक रुपमा उम्रिएका अवैध ४ सय ६० वटा गाजााका बोटहरु नष्ट गरेको छ । पछिल्लो तीन बर्षयता त्रि वर्षीय मुद्धा दर्ताको संख्यामा वृद्धि आएको छ ।
    आर्थिक बर्ष २०७८÷०७९ मा २  सय २२ मुद्धा दर्ता भएका थिए। यस आर्थिक वर्षको पौष मसान्तसम्ममा २ सय ३७ पुगेको प्रहरी निरीक्षक भुपेन्द्र थापाले बताए । जिल्ला प्रहरी कार्यादय गुल्मीले यस आर्थिक बर्षमा दर्ता भएका १ सय २ मुद्धा भएका थिए।
    जसमध्ये ३४ वटा फछयौंट गरिसकेको छ भने असिमित हदम्यादका ६५ वटा बाँकी छन् । दुईवटा मुद्धा चालु अवस्थामा रहेका छन् ।  जघन्य अपराधमा दर्ता भएका १० वटा मुद्धामध्ये ८ वटा फछयौंट भईसकेका छन् । दुईवटा मुद्धा बाँकी छन् ।
    हिरासत व्यवस्थापनका लागि प्रहरी कार्यालय गुल्मीले सिसि टिभि को व्यवस्था सहित महिला पुरुष र बालबालिकाका लागि छुट्ट–छुट्टै निगरानी कक्षको व्यस्था गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा ८९ वटा सिसि क्यामेरा जडान,आत्माहत्या न्यूनिकरणका लागि ४९ वटा समुदायस्तरमा सचेतनामुलक कार्यक्रम, लैंगिक, घरेलु, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्युनिकरणका लागि जिल्लास्तरमा ६५ पटक कार्यक्रम गरेको प्रहरीले जनाएको छ ।

    Advertisement

    बुधबार, माघ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation