• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ९. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

प्रकृतिको संरक्षण गर्न जुट्नै पर्छ : प्रदेश सांसद केसी


  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित
  • कपिलबस्तु। लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन केसीले प्रकृतिको संरक्षण नगरे देश जति धनी भएपनि अर्थ नहुने बताए । उनले वनमा रुख मात्रै नभएर वातावरण, वन्यजन्तु, जडिबुटी, जीवजन्तु, पानी सबै हुन्छ, अहिले सबै मासिएर जंगलमा रातो बाँदर मात्रै देखिएको उनले बताए । वनमा लगाइने डढेलोका कारण सबै जीवजन्तु, जडिबुटी सबै हराउँदै अत्यन्तै चिन्ताको विषय भएको उनले बताए ।
    कपिलवस्तु शिवराज नगरपालिका–३ र ५ मा रहेको रहतावल सामुदायिक वन उपभोक्ता समूहले आइतवार रहतकोल गाउँमा आयोजना गरेको अति वृद्ध, अपांग, दृष्टिविहीन, सुत्केरी महिला, युवा क्लब र प्रहरीलाई सामान तथा सामाग्री वितरण कार्यक्रममा पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका केसीले वन, जीवजन्तु सबैलाई संरक्षण गर्नुपर्ने बताए।
    ‘प्रकृितसँग खेलवाड नगरौं, हामीले दोहान गयौं, अब बचाऔं,’ उनले भने, ‘हामीले यो पृथ्वीमा मान्छे मात्रै एक्लै बाँच्न सक्छौं भनेर घमण्ड ग¥र्यौ भने हामी नास हुन्छौं । हामीलाई बात्ती, बाघ, मुसा, सर्प, बाँदर सबै जीव जनावार चाहिएको छ, सबै संरक्षण गरौं, जोगाऔं वन्य जीवन चाहिन्छ ।’
    राष्ट्रिय वनलाई सामुदायिकमा जिम्मा लगाएपछि ४४ प्रशिशत पुगेको उनले बताए । नेपालको वन राजश्व र र रोजगारीको प्रमुख केन्द्र बन्नुपर्ने उनको भनाई छ । ‘वन संरक्षण गर्दै नयाँ विरुवा लगाउने, काठ उत्पादन गर्ने र आम्दानी गरेर गाउँको विकास एवं रोजगारी सृजना गर्नुपर्छ,’ उनले भने, ‘वन नजोगाएसम्म देश र समाज धनी हुँदैन । त्यसैले वनको व्यवस्थित संरक्षणमा सबै जुट्नुपर्छ ।’ वनबाट काठदाउरा, जडिबुटी, पानी, वन्यजन्तु लगायतबाट राज्यले अर्बौ राजश्व उठाउन सक्ने उनको भनाई छ । लुम्बिनीका १२ जिल्लामा मात्रै राम्रोसँग व्यवस्थित रुपमा वनबाट राजश्व उठाउने हो भने २ अर्ब पैसा प्रदेश सरकारलाई पैसा उठ्ने उनले दावी गरे ।
    सामाजिक उत्तरदायित्व अन्तरगत ८० वर्ष माथिका ३० जना वृद्धवृद्धालाई सम्मान गरेको छ । ७ सय ४७ घरधुरी संख्या रहेको सो वनको काठ र दाउरा बिक्रीबाट आएको आम्दानीबाट ३० जनालाई हिँड्न सहजताको लागि भन्दै एउटा लैरो, न्यानो फाइबर सिरक वितरण गरेको छ । त्यस्तै २२ जना सुत्केरी महिलालाई लोकल कुखुराको भाले र हर्लिक्स वितरण गरेको छ । ८ जना अपांगलाई फाइबर सिरक र दुई युवा क्लबलाई खेल सामाग्री वितरण गरेको छ। जनजागृती युवा क्लब र डंगुरिया सांस्कृतिक युवा क्लबलाई दुईवटा फुटबल, ११ थान खेलका ड्रेस उपलब्ध गराएको छ । त्यस्तै प्रहरीको लागि फलारोसेन ज्याकेट १५ थान उपलब्ध गराइएको रहतावल सामुुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यज्ञबहादुर बेल्वासेले बताए ।
    डिजिभन वन कार्यालय चन्द्रौटाका डिभिजन प्रमुख राजु क्षेत्री, सव डिभिजन कार्यालय खगेन्द्रपुरका वरिष्ठ वन अधिकृत पहलमान सेर्बुजा मगर लगायत साझेदारी वनका प्रतिनिधि र उपभोक्ताको उपस्थिति रहेको थियो । अर्घाखाँचीसँग सीमाना जोडिएको ७ सय ४० हेक्टर क्षेत्रफमा फैलिएको सो वनमा साल, साज, करम, बैजाली लगायतका मुल्यवानका रुख रहेका छन् । पुराना र ढलेका रुख निकालेर काठ तथा दाउराको रुपमा बिक्री गर्ने र नयाँ विरुवा रोप्ने काम गर्दै आएको छ । काठदाउरा बिक्रीबाट गाउँमा विकास निर्मँण सहित सामाजिक कार्य गरिँदै आएको वन समुहले जनाएको छ ।

    Advertisement

    आइतबार, पुष २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
    भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...