• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

किसानलाई सहुलियतमा धानको बीउ

गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

लोकप्रिय समाचार

  • १. प्युठानको सर्वोच्च शिर : कोठिभिर

  • २. प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा दोहोरिए

  • ३. इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय : सभामुख घर्ती

  • ४. हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

  • ५. सहुलियत कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

  • ६. आगोले खायो पसल, उद्योग बाणिज्य संघले पुर्‍यायो सहारा

  • ७. राप्ती–३ मा क्षयरोग स्क्रिनिङ, दुई जनामा क्षयरोग पुष्टि

  • ८. माझकोटमा नि:शुल्क आँखा शिविर, १५३ जनाले लिए सेवा

  • ९. विश्वप्रकाश शर्माको प्रधानमन्त्रीलाई दोस्रो पत्र: “बजेटमा हिमाल देखियोस्”

  • १०. बुटवलमा आमासहित दुई सन्तानको हत्या

अतिक्रमित संरचना हटाउन स्वर्गद्वारी नगरपालिकाको ३५ दिने सूचना


  •   शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
  • प्युठान। स्वर्गद्वारी नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । पालिकाले नगर क्षेत्रका मुख्य र भित्री सडकमा अतिक्रमण गरी बनाइएका अव्यवस्थित संरचना र टहरा हटाउन शुक्रवार ३५ दिने सूचना जारी गरेको हो।
    ‘सडक तथा नाला अतिक्रमण गरिएको व्यापार व्यवसायले सडक दुर्घटनाको जोखिम बढेको र नगरको सौन्दर्यमा नकारात्मक असर पर्ने गरेको हुदा अव्यवस्थित रुपमा निर्माण भएका टहरा, संरचना हटाउनको लागि ३५ दिने सूचना प्रकाशन गरिएको सूचनामा उल्लेख छ।
    तोकिएको समयसिमा भित्र घरधनी आफैले नहटाएमा नगरपालिकाले नै ती संरचना आफैं हटाउने चेतावनी दिएको छ ।नगरपालिकाको गत पुस ८ गते बसेको ६० औँ कार्यपालिका वैठकबाट अव्यवस्थित संरचना,टहरा हटाउने निर्णय भएको निमित्त प्रशासकिय अधिकृत दल बहादुर केसीले जानकारी दिए।

    Advertisement

    शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम
    दाङमा २० तोला सुन चोरी, पाँच बालबालिका र एक व्यवसायी पक्राउ
    बुटवलमा आमासहित दुई सन्तानको हत्या
    मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
    भन्सार छलीका औषधिसहित एक जना पक्राउ
    मुस्लिम समुदायको सशक्तीकरण अपरिहार्य : प्रदेश प्रमुख मियाँ

    लोकप्रिय

    • १.
      प्युठानको सर्वोच्च शिर : कोठिभिर

    • २.
      प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय

    • ३.
      इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय :

    • ४.
      हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

    • ५.
      सहुलियत कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

    • ६.
      आगोले खायो पसल, उद्योग बाणिज्य संघले पुर्‍यायो

    भर्खरै

    • १.
      कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

    • २.
      गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

    • ३.
      लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

    • ४.
      रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

    • ५.
      लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

    • ६.
      मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

    • ७.
      किसानलाई सहुलियतमा धानको बीउ

    • ८.
      गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation