• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

यस्ता स्वभाब भएका पार्ट्नर जसबाट तपाईलाई जीवनमा कहिल्यै सुख मिल्दैन


  •   मङ्गलबार, असोज १६, २०७५ मा प्रकाशित
  • प्रेमसम्बन्धको सुरुवातमा सबैलाई आफ्नो प्रेमी वा प्रेमीकाको सबैकुरा राम्रो लाग्छ । सायद त्यसैले नै भनिएको होला-प्रेममा मानिस अन्धो हुन्छ ।

    Advertisement

    तर, विस्तारै समय बित्दै जाँदा प्रेम सम्बन्धमा पनि चिसोपना आएको उदाहरणहरु हामीले धेरै देख्न सक्छौं । प्रेम सम्बन्धमा एक अर्कालाई माया गरेर मात्रै पुग्दैन एक अर्काको मनको कुरा बुझ्न सक्नुपर्छ । हरेक प्रेम सम्बन्ध भरोसा र विश्वासमा टिकेको हुन्छ । कुनै पनि प्रेम सम्बन्धमा भरोसा र विश्वासमात्रै होइन एक अर्काप्रति सम्मान पनि हुन आवश्यक छ ।

    कुनै पनि सम्बन्धमा तपाईं आफ्नो पार्टनरसँग खुसी हुनुहुन्छ कि हुनुहुँदैन भन्ने कुराले विशेष महत्व राख्छ । प्रेम सम्बन्धमा एक अर्काको महत्व र सम्मान भएन भने त्यो सम्बन्ध धेरै टिक्न सक्दैन ।

    हुन त आजकाल फास्टफुड शैलीको सम्बन्धमा धेरै युवायुवतीहरु अल्झिरहेका छन् । केही दिनमै प्रेमसम्बन्ध गाँसिन्छ, डेट गर्छन् अनि फेरि केही कुरामा चित्त बुझ्दैन त्यसपछि ब्रेक अप हुन्छ र त्यसको केही समयपछि अर्कैसँग प्रेमसम्बन्ध गाँसिन्छ । तर, यदि तपाईंं सिरियस प्रेमसम्बन्ध चाहनुहुन्छ र आफ्नो प्रेमीप्रेमीका सँगै जीवन बिताउन चाहनुहुन्छ भने तपाईंले सुरुमै बिचार गर्नुपर्छ र असल साथी छान्नुपर्छ ।

    यदि तपाईंले सहि पार्टनर छान्न सक्नुभएन भने त्यसले समस्या निम्त्याउन सक्छ ।

    यदि तपाईं प्रेम सम्बन्धमा हुनुहुन्छ भने तपाईंले आफ्नो प्रेमी वा प्रेमीका स्वार्थी छन् कि छैनन् विचार गर्नुपर्छ । यदि तपाईं प्रेमसम्बन्धलाई दिगो बनाउन चाहनुहुन्छ र खुसी रहन चाहनुहुन्छ भने तपाईं यस्ता स्वार्थी प्रेमी प्रेमीकाबाट पहिले नै बँच्नुपर्छ । होइन भने पछि पछुताउनुपर्ने छ ।

    तपाईंको प्रेमी वा प्रेमीका अरुको कुरा नसुन्ने र आफ्नो मात्रै फाइदा हेर्ने खालका छन् भने यसले तपाईंको खुसी र उर्जा सकिन्छ ।

    १. हरेक चीजमा कमी कमजोरी निकाल्ने

    यदि उनीहरुलाई खुसी बनाउन धेरै मुस्किल हुन्छ र तपाईंले जति प्रयास गरेपनि खुसी राख्न सक्नुहुन्न भने यस्तो सम्बन्ध दिगो हुन सक्दैन । यदि उिनीहरुले सँधै तपाईंको चीजमा कमीकमजोरी निकालेर तपाईंसँग लडाईं गरिरहन्छन् भने सम्झनुहोस् कि तपाईं एक टक्सिक सिलेसनसिपमा हुनुहुन्छ ।

    २. आफ्नो नियन्त्रणमा राख्न चाहन्छन्

    उनीहरु आफ्नो हरेक कामलाई आफ्नै मनको हिसाबले गर्छन् । यतिमात्रै होइन उनीहरुले तपाईंको खानपिन, पहिरन, कामको योजना पनि आफ्नो हिसाबबाट चलाउन खोज्छन् भने सम्बन्धमा समस्या आउन सक्छ । तपाईं आफ्नो मनले कुनै पनि सानो सानो काम पनि गर्न सक्नुहुन्न भने सम्झनुहोस् कि उनले तपाईंलाई नियन्त्रित गरिरहेका छन् । यसले तपाईंलाई खुसी बनाउन सक्दैन ।

    ३. तपाईंसँग हरेक समस्याको हल चाहन्छन्

    प्रेमी वा प्रेमीकाले तपाईबाट उनीहरुका हरेक समस्याको हल चाहन्छन् । यदि तपाईंले उनीहरुको कुनै एक समस्यालाई समाधान गर्न पाउनुभएन भने उनी तपाईंसँग दुखी हुन्छन् भने यस्तो सम्बन्ध पनि धेरै समय टिक्न सक्दैन । यो बच्चाको जस्तो हर्कत हो जसले तपाईंलाई ब्यर्थै तनाव दिइरहेको हुन्छ ।

    ४. आफ्नो बारेमा मात्रै सोच्छन्

    उनी आफ्नै बारेमा आवश्यकता भन्दा धेरै सोच्छन र चाहन्छन् कि तपाईंले जीवनमा हरेक काम उनीहरुको हिसाबले गर्नुहोस् । यदि यस्तो हो भने सम्झनुहोस् उनीहरुले आफूलाई भन्दा धेरै अरु कोहीलाई पनि माया गर्दैनन् । त्यस्ता प्रेमी वा प्रेमीका स्वार्थी हुन्छन् उनीहरुले तपाईंलाई पनि माया गर्देनन् ।

    मङ्गलबार, असोज १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation