• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

प्युठानका किसानलाई मह बिक्री नहुने चिन्ता


  •   शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
  • प्युठान । बर्षेनि मह बेचेर राम्रो कमाइ गर्ने सरुमारानी गाउँपालिका–४ मान्द्रेका हुमबहादुर थापाको घरमा अघिल्लो वर्षकै २५ क्वीन्टल मह थन्किएको छ । तर, बेच्न सक्नुभएको छैन।
    उहाँले गत वर्षको उत्पादन नै घरमा स्टग रहेकाले यो वर्ष उत्पादित महले पनि बजार नपाउने चिन्ता थपिएको बताउनुभयो।’गत बर्षको अहिलेसम्म मह बिक्री भएको छैन ।’थापाले भन्नूभयो,‘के गर्नु उत्पादन भएको मह नै बिक्दैन। घरमा राख्नुपरेको छ।’
    पछिल्लो दुई बर्षदेखी उत्पादित महको बिक्रीमा समस्या देखिएको उहाँको भनाई छ। मलेसियाबाट फर्किएर २०७० सालदेखि गाउँमै व्यावसायिक रुपमा मौरीपालन गरेका थापाको हाल एक सय आधुनिक घार मौरी छ । यी घारबाट वर्षमा करीब ५० देखि ५५ क्वीन्टलसम्म मह उत्पादन हुन्छ । मौरिपालक किसान महासंघ प्युठानका अध्यक्ष रहेका थापाले भन्नुभयो,‘मह उत्पादन राम्रो छ, तर, बिक्रीका लागि बजार छैन ।’ भारतबाट सस्तो मुल्यमा आउने महले गर्दा जिल्लामा उत्पादन भएको महले बजार पाउन नसकेको उहाले गुनासो गर्नुभयो ।
    थापा जस्तै सरुमारानी–४ बड्डाडाका टीकाराम पल्लीले २३ बर्षदेखि व्यावसायिक रूपमा मौरीपालन गरिरहनुभएको छ । अहिलेसम्म उहाँले मह बिकेन भन्नुपरेको थिएन । तर, गत बर्ष देखि उहालाई मह बेच्न सकस परिरहेको छ । २०५८ सालदेखि मौरी पाल्दै आएका उहाँले भन्नुभयो,‘ ‘ पहिलो पटक यस्तो समस्या आएको छ । मेरो घरमा झण्डै १० क्वीण्टल मह जम्मा भएर बसेको छ । बिक्री हुँदैन ।’
    बजारमा महको माग घटेपछि आफुले १ सय गोलाबाट घटाएर ६५ गोलामा मौरी झारेको पल्लिले सुनाउनुभयो ।
    स्थानीय ऐरावती बहुउद्देश्यीय साना किसान सहकारीले सदस्य किसानबाट खरिद गरेको कच्चा महलाई मेसिनमार्फत प्रशोधन गर्ने गरेको छ । प्रशोधित महलाई प्याकेजिङ, लेबलिङ गरी बिक्रीका लागि बजार पठाउने गरेको सहकारीका ब्यबस्थापक रेवत प्रसाद खनालले जानकारी दिनुभयो ।
    यो वर्ष १५ टन मह गोदाममा थन्काएर राख्नुपरेको ब्यबस्थापक खनालले बताउनुभयो । उत्पादन राम्रो भए पनि मह बिक्री नहुँदा जिल्लाका किसान निराश छन् ।
    ऐरावती गाउँपालिका, सरुमारानी गाउँपालिका, प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका लगायतका स्थानीय तह मौरीपालनका लागि उपयुक्त रहेका छन् । त्यसबाहेकका अरू ठाउँमा पनि मौरीपालन गर्ने गरिएको छ ।
    महको प्रकारअनुसार यसको मूल्य पनि फरक पर्छ । बजारमा तोरीको महलाई प्रतिकिलो ४ सय, रुदिलोको महलाई ६ सय र चिउरीको महलाई सात सय रुपियाँ प्रतिकिलो पर्छ ।
    जिल्लाभर ११ हजार ७९६ मौरीका घार रहेका छन् । किसानले सेरेना र मेलिफेरा जातका माहुरीपालन गर्दै आएका छन् । नेपाल मौरीपालक महासंघका अध्यक्ष थापाका अनुसार जिल्लामा हाल ३५ हजार किलो मह बिक्री नभएर थन्किएको तथ्यांक छ ।

    Advertisement

    शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • २.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ७.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ८.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation