• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

इस्मा २ मा वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र आफनै भवनमा


  •   शनिबार, असार ३०, २०८१ मा प्रकाशित
  • गुल्मी । धेरै स्थानीय तहका भवन निर्माण नहुँदा भाडामै कार्यालयहरु सञ्चालन गर्दै आएका छन् । भवन आभावमा भाडामै करोडौं रकम खर्चिन्छन् । तर गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ कोे वडा कार्यालय भवन र छल्दीटारी आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको छ ।
       वडा कार्यालय भवन र छल्दीटारी आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले सेवा शुभारम्भ गर्नु भएको हो । त्यस अवसरमा वडा कार्यालय भवन निर्माणमा जग्गा प्रदान गर्ने स्थानीय टिका रेश्मी र छल्दीटारी आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने बमबहादुर रेश्मी र रामबहादुर रेश्मीलाई सम्मान गरिएको थियो ।
         वडा कार्यालयको भवनबाट सेवा शुभारम्भसँगै अरु धेरै निर्माणका कामहरु भएपनि बिस्तारै पुरा हुँदै जाने वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्यले बताउनुभयो । वडाको आफनै भवन नहुँदा लामो समयदेखि भाडाकै घरबाट सेवा प्रदान हुँदै आएको थियो। वडा कार्यालय र स्वास्थ्य कार्यालयको आफनै भवन नहुँदा वषौंदेखि भाडामा लाखौं रकम खर्चिदै आएको थियो । इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले गाउँपालिकाले नागरिकलाई प्रदान गरिने सेवाप्रवाह छिटो छरितो गर्नका लागि कार्यालय व्यवस्थापनमा जोड दिँदै आएको बताउनुभयो ।
        उहाँले नयाँ भवन निर्माणले सेवा दिन र सेवा लिनका लागि अब सहज हुने बताउनुभयो । नयाँ भवनमा सेवा शुभारम्भ कार्यक्रममा स्थानीयले आफनै भवनबाट प्रदान गरिने सेवा गुणस्तरीय र नागरिक मैत्री सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।  
       भवको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले पालिकाले भाडामा लिने कुनैपनि कार्य बन्द गर्ने योजनामा रहेको बताउनुभयो । भाडाको साँघुरो कोठाबाट सेवा प्रदान हुँदै आएको कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाहमा सहज हुने उहाले बताउनुभयो । गाउँपालिकाले नागरिकका जनचाहना अनुसार विकास निर्माणका कामहरु गर्दै आएको बताउनुभयो । गाउँपालिकाको वडानम्बर–२ मा आधारभूत स्वास्थ्य चौकी भवन नहुँदा शुन्य होमडेलीभेरी युक्त पालिका घोषणा गर्न नसकिएको खड्काको भनाइ छ ।
       वडा कार्यालय भवन ९२ लाखको लागतमा निर्माण भएको वडाअध्यक्ष लोकनाथ आचार्यले बताउनुभयो । छल्दीटारी आधारभूत स्वास्थ्य सेवा केन्द्रको ६९ लाखको लागतमा  निर्माण भएको हो ।
       वडाको सेवा सहज बनाउनका लागि सुबिधासम्पन्न भवन निर्माण भएसँगै आम नागरिक सहज रूपमा सेवा पाउने अपेक्षा गरेका छन्।  अब पालिकाका सबै वडास्तरमा स्वास्थ्य संस्थाहरु पनि आफनै भवनबाट सेवाप्रवाह हुने थालेका  छन् ।
         पालिका भित्रका सबै वडा आफनै भवनबाट सेवा प्रदान गरेपनि अहिले गाउँपालिकाको केन्द्र विवादले भवन निर्माण हुन सकेको छैन् । जसको सर्बोच्च अदालतमा मुद्दा समेत परेको छ ।
        पालिकाले अहिले भाडाकै घरबाट सेवा प्रदान गर्दै आएको छ। तर वडा र स्वास्थ्य चौकीका भवन भने आफनै निर्माण भएका छन्।

    Advertisement

    शनिबार, असार ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा
    ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत
    स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय
    मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु
    कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय
    नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation