• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

स्वर्गिय पत्रकार बिक्रमकाे परिवारलाई आर्थिक सहयोग


  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • बागलुङ। प्रेस सेन्टर नेपाल बागलुङ शाखाले स्वर्गीय पत्रकार बिक्रम परियारकाे घर परिवारलाई आर्थिक सहयोग गरेको छ । बस दुर्घटनामा परी ज्यान गुमाएका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ का पत्रकार बिक्रम परियारको घर परिवारलाई प्रेस स्न्टर बागलुङ जिल्ला शाखाले बिहीबार घरमै पुगी ३० हजार नगद रकम सहयोग गरेको हाे ।
    प्रेस सेन्टर नेपाल बाग्लुङका अध्यक्ष थमन थापाकाे नेतृत्वमा पार्टी तथा जनवर्गीय संगठनहरुकाे सकृय सहयोगमा संकलन गरिएको रकम स्वर्गीय पत्रकार परियारको घरमै पुगेर नगद ३० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । प्रेस सेन्टरका अध्यक्ष थापा, सेन्टरका बाग्लुङ जिल्ला सदस्य जगिन्द्र बिक (बसन्त) लगायतको टाेलीले पत्रकार परियारका आमा रश्मी नेपालीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्दै प्रेस सेन्टर नेपाल बाग्लुङका अध्यक्ष थमन थापाले २ दिनमा आफुहरुले याे सानो सहयोग रकम उठाउन सफल भएको र घरपरिवारलाई थाेरै भएपनि मलमपट्टी हाेस भनेर आफुहरुले सहयोग गरेको बताउदै पत्रकार परियार प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
    उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वका सदस्य तथा अनेरास्ववियू क्रान्तिकारी रुकुम पूर्वका फ्याक्सन इन्चार्ज जीवन केसी, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सदस्य बसन्त बाँठा मगर, प्रेस सेन्टर नेपाल रुकुम पूर्वका अध्यक्ष सर्जना कार्की‚ सचिव उर्मिला गौतम तथा रेडियो पूर्वी रुकुमका पत्रकारहरुको उपस्थिती रहेको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रमकाे सहजीकरण प्रेस सेन्टर नेपाल रुकुम पूर्वका अध्यक्ष सर्जना कार्कीले गर्नु भएको थियो ।
    नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वका सदस्य तथा अनेरास्ववियू क्रान्तिकारी रुकुम पूर्वका फ्याक्सन इन्चार्ज जीवन केसीले दुखको यो समयमा सहयोगी हात बढाएर यहासम्म पुगेको भन्दै प्रेस सेन्टर नेपाल बागलुङ शाखालाई धन्यवाद दिनुभएको छ ।बिक्रमकाे दु:खद निधनले घर परिवारसँगै सिङ्गो पार्टी कमिटी र जिल्लावासीलाई मर्माहत बनाएको बताउदै आगामी दिनहरूमा पनि आर्थिक तथा भौतिक सहयोग गर्न नेकपा माओवादी केन्द्र तथा पार्टीकाे सबै जनवर्गीय संगठन निरन्तर लाग्ने उहाँले बताउनुभएको छ।
    रुकुम पूर्वका २३ वर्षीय पत्रकार बिक्रम सहित नौ जनाको यही चैत्र ५ गते रुकुम पश्चिम बाट काठमाडौँ लागि छुटेको बागमती प्रदेश ०१००६ ख ३८७९ नम्बरको बस बागुलङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ जाउलेपानीमा दुर्घटना हुँदा निधन भएको थियो ।

    Advertisement

    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • २.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ३.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ४.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ५.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ६.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ७.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ८.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation