• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

अनेमसंघ प्यूठानको अध्यक्षमा पुन: भगवती खड्का निर्वाचित


  •   मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
  • प्यूठान । नेकपा (एमाले) को भगिनी संस्था अखिल नेपाल महिला संघ (अनेमसंघ)प्यूठानको अध्यक्षमा पुनः भगवती खड्का निर्वाचित भएकी छन्।
    मंगलबार शहिद उमेशचन्द्र स्मृति प्रतिष्ठान भवन बिजुवारमा भएको अनेम संघ प्यूठानको छैठौं जिल्ला सम्मेलनले खड्काको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो।
    समितिको उपाध्यक्ष बसन्ता केसी(गौमुखी), नारायणी अधिकारी(माण्डबी), सचिब केशरा खत्री (माण्डवी), कोषाध्यक्ष लक्ष्मी केसी (नौबहिनी), उप-सचिब देबकादेबी भण्डारी (स्वर्गद्वारी ) सहित २९ सदस्यीय कमिटी चयन गरिएको छ ।अरु सदस्य पछि मनोनीत गर्ने संघले जनाएको छ । सम्मेलनमा जिल्लाका ६४ वटै वडाबाट महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले मंगलवार सपथ ग्रहण गरेका थिए।
    सम्मेलन उद्धाटन गर्दै संघका केन्द्रीय सचिब बिना ज्ञवालीले नेकपा(एमाले) को पिलरको रुपमा अनेम संघले निरन्तर काम गर्दै आएको भन्दै ‘हर घरमा अनेम संघ, घर घरमा अनेम संघ’को अभियानमा लाग्न आग्रह गरिन। महिला अधिकारको पक्षमा अनेमसंघले आफ्नो स्थापना कालदेखि नै संघर्ष गर्दै आएको बताउदै सचिब ज्ञवालीले अनेम संघले गरेको आन्दोलनका कारण महिलाहरुले अहिले ३३ प्रतिशत अधिकार प्राप्त गरेको बताईन। अहिले ५० प्रतिशत सहभागिताको कुरा उठ्दै गर्दा महिलाको सहभागितालाई समेत बढाउदै लैजानुपर्ने उनको भनाई छ ।
    सम्मेलनमा मन्तव्य दिदै नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज नरुलाल चौधरीले एमालेले सबै प्रकारको बिभेद अन्त्य गर्दै समान सहभागितामा जोड दिएको बताए।
    महिलाहरुको निष्ठा र इमान्दारिताले गर्दा एमाले अरु पार्टीभन्दा बलियो भएर उठेको दाबी गर्दै उनले पुराना पुस्ताले पार्टीमा नयाँ पुस्ता जोड्दै लैजानुपर्ने बताए।
    उद्धाटन सत्रमा एमाले प्यूठानका अध्यक्ष बिजय बिराज बिष्टले नेपालको संविधानले महिलालाई नेतृत्वदायी भूमिकाको संवैधानिक व्यवस्था गरेकाले सो अवसर लिन महिलाहरु अग्रसर हुनुपर्ने बताउदै त्यस्का लागि योग्य सक्षम महिला नेतृत्व आवश्यक रहेको धारणा राखे।
    पुर्व अध्यक्ष शान्ता आचार्य र संस्थापक अध्यक्ष नारायणी ज्ञवालीले जिल्लामा अखिल नेपाल महिला संघ बलियो संगठनका रुपमा स्थापित हुँदै गएको देख्दा खुसी लागेको बताए।
    सम्मेलनमा संस्थापक अध्यक्ष नारायणी रेग्मी सहित पुर्व अध्यक्ष शान्ता आचार्य, गोमा रेग्मी, धना कार्की, कमला रिजाललाई सम्मान गरिएको छ ।

    Advertisement

    मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...