• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

अधिकार उपयोगसंगै कर्तव्य पनि पुरा गर्नुपर्छ : सांसद रज्जाक


  •   आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित
  • रुपन्देही । अधिकार उपयोगसंगै कर्तव्य पनि पुरा गर्नुपर्ने लुम्विनी प्रदेश सभा सदस्य अव्दुल रज्जाकले बताउनु भएको छ । उहाले लोकतान्त्रिक व्यवस्थामा आफनो अधिकार प्रयोग गर्दा अरुको अधिकारलाई सम्मान गर्नुपर्नेमा जोड दिनु भयो ।

    Advertisement

    जनप्रिया सामुदायिक सामुदायिक वन उपभोक्ता समुह देवदह ९ र १० को १३ औं बार्षिक साधारण सभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । पुर्व राज्यमन्त्री समेत रहनु भएका सांसद रज्जाकले प्रजातन्त्र पुनःस्थापना संगै शिक्षा, स्वास्थ्य, सामुदायिक वन, वातावरण, भौतिक पुर्वाधार विकासमा समेत धेरै परिवर्तन भएको दावी गर्नु भयो । उहाले लोकतान्त्रिक व्यवस्थाको विकल्पमा कुनै व्यवस्था नरहेको कारण सफल बनाउन सवैले दायित्व पुरा गर्नुपर्नेमा जोड दिनु भयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सांसद रज्जाकले देश अधिकार आर्थिक रुपमा संकटमा रहेकोले परिवर्तनकारीहरु सवै मिलेर खुसी नेपाली र समृद्ध नेपालको नारालाई साकार बनाउन लाग्नु पर्ने बताउनु भयो । उहाले लोकतान्त्रिक व्यवस्थालाई बलियो र मर्यादीत बनाउनको लागि सवै दलका नेतृत्वले आमनागरिक संग माफी माग्दै भ्रष्टचार र वेतिथि अन्त्य गर्ने प्रतिवद्धता जनाउनु पर्नेमा जोड दिनु भयो । हरियो वन नेपालको धन भन्ने भनाईलाई सार्थक बनाउन सामुदायिक वनहरुलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो । उहाले सामुदायिक वन क्षेत्र भित्र रहेका खाली जमिनहरुमा वृक्षारोपण गर्न आवश्यक रहेको औल्याउदै सामुदायिक वनहरुलाई उत्पादन संग जोड्नु पर्ने बताउनु भयो । उहाले वनलाई उत्पादन संग जोड्न सके आमनागरिकको आर्थिक विकास गर्न सकिने बताउनु भयो ।

    सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्रीले राजनैतिक परिवर्तन संगै सामाजिक संघ संस्थाहरुको विकास भएको बताउनु भयो । उहाले सामुदायिक संघसंस्थाहरुमा पारदर्शिता आवश्यक रहेको औल्याउनु भयो । उहाले सामुदायिक वनहरु स्थानीय सरकार संग सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । उहाले सामुदायिक वनहरुको सहकार्य आवश्यक रहेको औल्याउदै श्रोत र साधन नभएका सामुदायिक वनहरुलाई आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाले सामुदायिक वनहरुका उपभोक्ताहरुलाई सामुदायिक वनको वारेमा बुझाउन आवश्यक रहेको बताउनु भयो । उहाले संघसंस्थाहरुको साधारण सभालाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो ।

    जनप्रिय साम्ुदायिक वन उपभोक्ता सम्ुहका अध्यक्ष रुका सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–९, का वडाअध्यक्ष मोहन जिसी, १० का वडाअध्यक्ष यकबहादुर सुनार, डिभिजन वन कार्यालय रुपन्देहीका सहायक वन अधिकृत जयप्रकाशप्रसाद गुप्ता, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, भलुही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष रामप्रसाद सापकोटा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा समुहका अध्यक्ष सापकोटाले बार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना, कोषाध्यक्ष द्ुर्गाप्रसाद भुर्तेलले आर्थिक प्रतिवेदन, लेखा संयोजक खडकबहादुर क्षेत्रीले लेखा प्रतिवेदन प्स्तुत गर्नु भएको थियो । सोही अवसरमा वनको संरक्षणमा योगदान दिए वापत पुर्व वन हेरालु जीतबहादुर लामालाई नगद सहित सम्मान गरिएको थियो ।

    आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...