• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

गुल्मीमा एलपी ग्यासको अभाव

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ३. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • ४. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ५. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

  • ८. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ९. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • १०. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

प्युठानमा साइबर सुरक्षासम्बन्धी राष्ट्रिय सम्मेलन हुने


  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
  • काठमाडौं । प्युठानमा साइबर सुरक्षासम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ। सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर काठमाडौं, राप्ती इन्जिनियिरिङ कलेज दाङ र प्युठान टेक्निकल कलेज प्रालिको आयोजनामा असोज २६ गते साइवर अपराध, साइवर सुरक्षा, सामाजिक प्रभाव, नीति र नागरिक जागरणका विषयक दिवसीय राष्ट्रिय सम्मेलन आयोजना हुने भएको हो।

    Advertisement

    यो सम्मेलनमा साइबर सुरक्षा, साइबर सुरक्षासम्बन्धी समस्याको समाधान, साइबर अपराधले समाजमा पारेको प्रभाव, साइबर नीति र कानुनका साथै सामाजिक जागरणका आदिमा छलफल हुने भएको छ । यो सम्मेलनले स्थनीय तहको साइबर सुरक्षाको तयारी तथा सामाजिक जागरणका बारेमा रणनीति पनि तय गरिने भएको जानकारी कार्यक्रमका संयोजक डा. शैलेन्द्र गिरीले दिनुभयो ।
    सम्मेलनमा साइबर सुरक्षा, साइबर अपराधको सामाजिक प्रभाव, नेपालमा साइबर नीति र कानुन, डिजिटल सामाजिक जागरण र स्थानीय तहमा डिजिटलाईजेसनका बारेमा विषय विज्ञहरूबाट छुटाछुट्टै पाँचवटा कार्यपत्र प्रस्तुत गरिनेछन् । सम्मेलनमा साइबर सुरक्षाका चुनौतीहरुसँग जुध्नका लागि रोकथामका उपाय, समस्या पहिचान, विश्लेषण गर्दै स्थानीय तहका एकअर्काको अनभुव आदान प्रदानलाई पनि विशेष जोड दिइने भएको छ ।

    त्यसैगरी, सम्मेलनले साइबर सुरक्षालाई बलियो बनाउन संघ, प्रदेश र स्थानीय तहहरुको सहकार्य र समन्यलाई जोड दिएको छ ।
    सम्मेलनले साइबर सुरक्षाका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिइनेछ भने साइबर सुरक्षामा आफूहरुको उपस्थितिलाई सशक्त बनाउने पनि पहल गर्ने भएको छ ।
    संघ, प्रदेश र स्थानीय तहले साइबर नीति र कानुन बनाउनका लागि टेवा पुग्ने छ भने नेपालमा बढ्दै गएको साइबर चुनौतीलाई न्यूनीकरण गर्न र राष्ट्रिय सूचनाको सुरक्षा गर्ने विषयमा यो सम्मेलन कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।

    श्रोत : गोरखापत्र दैनिक 

    शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने
    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
    स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै
    रोल्पाका कक्षा–९ विद्यार्थीले बनाए एम–१४ बन्दुक
    टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता

    • ३.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • ४.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ५.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • २.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ३.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ४.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ७.
      गुल्मीमा एलपी ग्यासको अभाव

    • ८.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation