सल्यान। सल्यानमा शुक्रबार राती घरमा सुतिरहेको अबस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ।
Advertisement
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र ९ महिने छोरी ऋतु थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
उनीहरुको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको थियो । यश सम्वन्धमा आवास्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।