• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

गुल्मीमा पोष्ट मार्टमपछि बालिकाको शब आफन्तले बुझे


  •   बुधबार, भदौ १३, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी ७ वर्षकी बालिकाको शब आफन्तले बुझेका छन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलवार बिहान गुल्मी अस्पतालमा उपचारको मृत्यु भएको थियो ।
    बालिकाको मृत्यु अस्पतालको लापरवाहीका कारणले भएको भन्दै आफन्तले शब उठाउन मानेका थिएनन । मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
    समिति गठन भएपश्चात बुधवार बालिकाको शब गुल्मी अस्पतालमा पोष्टमार्टम गरेर आफन्तले बुझेको छानबिन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो । बालिकको शबको पोष्टमार्टम जिल्लाको श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डा. बिवेक खनालले गर्नुभएको हो ।
    पोष्टमार्टम पछि भिसेरा स्याम्पल परिक्षणका लागि काठमाडौं पाठाइने भएको छानबिन समितिका सदस्य प्रहरी निरीक्षक किरण सापकोटाले बताउनुभयो । यहाँ तयार हुने रिर्पोटलाई पनि आधार बनाएर छानबिन समितिले अध्ययन गर्ने र भिसेरा रिर्पोट पनि हेरेर अनुसन्धान गरिने सहायक प्रमुख जिल्ला अधिकारी गेरैले बताउनुभयो ।
    बालिकाको मृत्यु अस्पतालको लापरवाहीका कारणले मृत्यु भएको भन्दै पिडित पक्षले शब नउठाएपछि मंगलवार दिनभर अस्पतालमा तनावग्रस्त बनेको थियो । बालिकाको मृत्यु पश्चात उत्पन्न समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा अस्पताल प्रशासन, पिडितका आफन्त बिच छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
    समितिको सदस्यमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डक्टर बिवेक खनाल, रेसुङ्गा नगरपालिकाका अधिकृत बिनोद मरासिनी र प्रहरी निरीक्षक किरण सापकोटा रहेका छन् । समितिले बालिकाको शव पोष्टमार्टट गरेर छानबिनको सुरुवात गरेको समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गैरे बताउनुभयो ।
    समितिले छानगरेर केहि दिनभित्रमै रिर्पोट तयार गरेर सार्वजनिक गरिने गैरेको भनाइ छ । समिति गठनसँगै यथार्थ छानबिन गराउने प्रतिबद्धता पछि बालिकाका आफन्तहरुले शब बुझने र आन्दोलनका कार्यक्रमहरु नगर्ने सहमती भएको थियो । त्यस्तै समति गठन पश्चात अस्पतालमा सबै सेवा सुचारु भएको छ ।
    कसरी भयो बालिकाको मृत्यु ?
    अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीलाई सोमबार दिउँसो सामान्य पेट दुखेर गुल्मी अस्पतालमा उपचारमा ल्याइएको थियो । बालिकाको मंगलवार बिहान मृत्यु भएको हो ।
    बालिकाको मृत्यु भएपछि आफन्तले अस्पतालको चरम लाहापरवाहीको कारणले मृत्यु भएको भन्दै छानविन मृत्युको कारण खोजेका थिए । बालिकालाई सोमबार उपचारको लागि गुल्मी अस्पतालमा भर्ना गरिएको थियो ।
    सामान्य पेट दुखेर अस्पताल ल्याइएको बालिकाको दिउँसो बान्ता गरेपछि अस्पतालमा भर्ना गरिएको थियो । बालिकाको के कारणले मृत्यु भएको हो भन्ने बारेमा कारण पत्ता लागेको छैन् ।
    बिरामीका आफन्तले अस्पतालकाको कम्जोरीका कारणले मृत्यु भएकाले भन्दै मृत्युको कारणको माग गरेका छन् । बिरामीको मृत्युको कारण पत्ता नलागेको उपचारमा खटिएका चिकित्सको भनाई छ ।
    उपचारको क्रममा नर्सले औषधी दिएपछि बालिकाले मुखमा पिज निकालेको बिरामीका आफन्तको भनाई छ त्यसपछि डक्टर बोलाउन नर्सलाई भनेका थिए । तर नर्सले बालिकाको हात मसारर्दै गर्न भनेकी थिइन ।
    त्यसपछि केहि बेरमा डक्कटर बोलाइएको आफन्तको भनाई छ । रात्रीकालिन डिउटीमा खटिएकी डक्टर आफनो घरमा रेष्ट गर्न पुगेकाले अस्पताल आउन ढिला भएको बिरामीका आफन्तको भनाई छ ।
    यहिँ ढिलासुस्ती गरेर आएकाले अस्पतालको चरम लापरवाही भएको ठहर उनिहरुको छ । अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बालिकालाई बान्ता भएर भर्ना गरेपनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताउनुभयो ।
    टायर बाल्ने क्रममा २ जना युवा घाइते
    गुल्मीमा बलिकाको मृत्युको छानबिनको माग गर्दै आन्दोनको क्रममा २ जना युवा घाइते भएका छन्। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको कारण माग गर्दै आन्दोलनको क्रममा टायर बाल्ने क्रममा पेट्रोल सरिरमा खनिएर जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
    समस्या समधान गर्न भन्दै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा छलफल भइरहेको थियो । यहिँ क्रममा प्रशासन परिसरमा आन्दोलन कारीले नारा बाजी र टायर बाल्ने क्रममा पेट्रोल सरिरमा परेर अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडानम्बर ६ र ७ का लक्ष्मण पाण्डे र कृष्ण पौडेल जलेर घाइते भएका हुन् ।
    प्रहरीले आन्दोलन रत पक्षलाई टायर नबाल्न आग्रह गरिरहेका थिए । त्यसक्रममा एक्ककासी पेट्रोल खनाएर बाल्लने क्रममा ति युवाहरुको सरिरमा परेर घाइते भएका हुन् । उनिहरुलाई थप उपचारको पाल्पा पठाइएको छ ।

    Advertisement

    बुधबार, भदौ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...