• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

सरकारकै संलग्नतामा भ्रष्टाचार मौलायो:आचार्य


  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
  • शोभाखर पन्थी,अर्घाखाँची । नेकपा एमालेका केन्द्रिय सदस्य चेतनारायण आचार्यले वर्तमान सरकारले संस्थागत रुपमै भ्रष्टाचार गरेको बताउनु भएको छ ।
    नेकपा एमाले अर्घाखाँची जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले सरकारले बाहिर सुशासनका ठुला-ठुला कुरा गर्दै आन्तरिक रुपमा भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाउनु भयो ।
    लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनु भएका उहाँले वर्तमान सरकार हरेक क्षेत्रमा असफल बन्दै गएको भन्दै ,जनताले सरकारको विकल्प खोजेको बताउनु भयो । मुलुकमा नेकपा एमालेको विकल्प नभएको भन्दै उहाँले उच्च मनोवलका साथ जनताको बीचमा जान कार्यकर्तालाई आग्रह गर्नु भयो ।
    नेता आचार्यले जन वर्गिय संगठन पार्टीको आधार भएको बताउँदै पेसागत सुरक्षा र जुझारु संगठन निर्माणको निम्ति निरन्तर काममा जुट्न निर्देशन दिनु भयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले जनसंगठन मजबुत नभए सम्म पार्टी बलियो नहुने भन्दै एकताबद्ध भएर संगठन निर्माण र सदृढीकरणको निम्ति जुट्न आग्रह गर्नु भयो ।
    जिल्ला जनसंगठन समन्वय संयन्त्रका ईन्चार्ज तथा नेकपा एमालेका जिल्ला उपसचिव शम्भुप्रसाद पोख्रेलको अध्यक्षता र जिल्ला कार्यालय सचिव लिलबहादुर बि .क. को संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका सदस्य प्रेमनारायण गैरे,नेकपा एमालेका नेता कृष्णप्रसाद श्रेष्ठ,एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल,पेसागत महासंघका ईन्चार्ज उमानाथ पौडेल,अध्यक्ष ध्रुव के सी ,अखिल नेपाल किसान महासंघका अध्यक्ष लक्ष्मण कँडेल,अनेमसंघका अध्यक्ष दिपा आचार्य,मुक्ति समाजका अध्यक्ष लक्ष्मण नेपाली ,राष्ट्रिय युवासंघका अध्यक्ष शोभाकर पाण्डे,प्रेस चौतारी नेपालका अध्यक्ष बसन्त श्रेष्ठ,नेपाल खेलकुद महासंघका ईन्चार्ज विष्णु परियार,अध्यक्ष हेनरी बस्नेत,लोकतान्त्रीक राष्ट्रिय अपाङ्ग संगठन नेपालका अध्यक्ष राजेन्द्र प्रसाद पौडेल,मानव अधिकार तथा सामाजिक न्याय मञ्चका ईन्चार्ज शुशिला गैरे,रिटर्नी फेडेरेशन नेपालका अध्यक्ष मित्रमणी मिश्र,नेपाल मुस्लिम ईत्तेहात संगठनका ईन्चार्ज सफि मिया , नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष क्या. ईन्द्रबहादुर खड्का लगायतले मन्तव्य राख्नु भएको थियो ।
    बैठकले १५ दिन भित्र जनसंगठनका अलग अलग बैठक बसि आ-आफ्नो संगठनको कार्य योजना बनाउने ,जनसंगठनलाई तल्लो निकाय सम्म बिस्तार गर्ने लगायतका निर्णय गरेको छ । यसैगरी बैठकले जनसंगठन समन्वय संयन्त्रको सचिवमा मित्रमणी मिश्रलाई चयन गरेको छ ।

    Advertisement

    शनिबार, साउन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation