• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

‘नेपाली काङ्ग्रेस भ्रष्टचारी विरोधी पार्टी हो’ : प्रदिप पौडेल


  •   आइतबार, साउन १४, २०८० मा प्रकाशित
  • रुपन्देही । संगठन बलियो भएपनि गुटउपगुटका कारण काङ्ग्रेसले निर्वाचनमा हार व्यर्होनु परेको नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले बताउनु भएको छ। उहाले कुनैपनि व्यक्तिले दुईपटक भन्दा बढि सार्वजनिक पद धारण गर्न नपाउने गरी नीति बनाउन आवश्यक रहेकोमा जोड दिनु भयो।

    Advertisement

    नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय समितिद्धारा आयोजित नेपाली काङ्ग्रेसको बर्तमान चुनौती र अवको बाटो विषयक विचार गोष्ठीमा बोल्दै उहाले उक्त कुरा बताउनु भयो। प्रतिनिधि सभा सदस्य समेत रहनु भएका नेता पौडेलले नेपाली काङ्ग्रेस भ्रष्टचारी विरोधी पार्टी भएको दावी गर्नु भयो। उहाले नेपालको हरेक आन्दोलनमा नेपाली काङ्ग्रेसले नेतृत्व गरेको स्मरण गर्दै पछिल्लो समय पाटीमा गुटउपगुट हावी हुदै आएको बताउनु भयो। उहाले पार्टीलाई बलियो बनाउने र नागरिकको पार्टी बनाउने हो भने, गुटउपगुट अन्त्य गर्न आवश्यक रहेको औल्याउनु भयो। उहाले सामान्तवाद विरुद्धको नेपाली काग्रेसले स्थापना कालदेखि नै आवाज उठाउदै आएको बताउदै पार्टीले एक्लै निर्वाचनमा लाने हिम्मत गर्न आवश्यक रहेको बताउनु भयो। उहाले निर्वाचन जित्नको लागि विचार नमिल्ने संग गठबन्धन गर्दा पार्टीले नोक्सान व्यहोर्न परेको दावी गर्नु भयो। उहाले नागरिक र पार्टी सदस्यहरुलाई कुरा बुझाएर निर्वाचनमा होमिए गठबन्धन गर्दा भन्दा बढि सिट जित्न सकिने भएकोले नेतृत्वले विचार गर्न आवश्यक रहेको औल्याउनु भयो। उहाले पार्टीको आन्तरिक व्यवस्थापन सुधार गर्नुपर्ने बताउदै पार्टीका कार्यकर्ताले नेतृत्व चयन गर्न पाउने गरी नीति बनाउनु पर्नेमा जोड दिनु भयो।

    पार्टीका क्षेत्रीय समितिका सभापति नविनराज आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य गंगा शाही, देवदह नगर समितिका सभापति गुनाखर भुर्तेल, अर्जुन पोखरेल, सञ्जय चौधरी, ख्यानारायण ढकाल, झविन्द्रप्रसाद पाण्डे, हरिप्रसाद भण्डारी, शिवप्रसाद काफ्ले, गणेश तिल्मिसेना, अमर लामिछाने, डिल्लीराज मरासिनी, शैलेन्द्रकुमार पन्थ लगायतले बोल्दै पार्टी सरकारमा रहेको अवस्थामा आमनागरिकलाई सहज रुपमा लालपुर्जा वितरण गर्ने गरी अगाडि बढ्न आग्रह गरेका थिए।

    सोही अवसरमा पार्टीका केन्द्रिय सदस्य गंगा शाही बोल्ने क्रममा सभापति देउवाको पक्षमा भाषण गरेपछि कार्यकर्ताहरु रुष्ट बनेका कार्यकर्ताहरुले केही समय नारावाजी गरेका थिए। पार्टीका क्षेत्रीय उपसभापति दामोदर क्षेत्रीको स्वागत र सचिव लक्षु न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    आइतबार, साउन १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...