• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

गुल्मीमा सुरक्षा निकायलाई अग्नि नियन्त्रणका सामग्रीहरु प्रदान


  •   शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । डिभिजन वन कार्यालय गुल्मीले जिल्ला स्थित सुरक्षा निकायलाई अग्नि नियन्त्रणका सामग्रीहरु वितरण गरेको छ । हिउँद याममा हुन सक्ने डढेलो नियन्त्रणका लागि खटिने सुरक्षाकर्मीका लागि डिभिजन वन कार्यालय गुल्मीले अग्नि नियन्त्रणका सामग्रीहरु हस्तारण गरेको हो ।
    अग्नि नियन्त्रणका सामाग्रीहरु जिल्लाका प्रमुख जिल्ला अधिकारी सामगरमणि पाठक र डिभिजन वन कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख रामकुमार चौधारीले बिभिन्न सुरक्षा निकायका प्रमुखहरुलाई हस्तातरण गर्नुभएको थियो । कार्यालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई डिभिजन वन कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत खरिद गरिएका अग्नि नियन्त्रणका विभिन्न सामग्रीहरु प्रदान गरिएको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत मुना शर्माले बताउनुभयो ।
    कार्यालयले सोटर, पञ्जा, सिम्पल क्याप मास्क, फुलब्यालक लेदर बुट, सेप्टी हेलमेट, ब्याक ब्याग फायर एकस्टिङ्गगुड स्प्रेयर लगायतका सामग्री प्रदान गरिएको हो । सामाग्री हस्तातरण गर्दै प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले सुख्खायाममा डढेलोको जोखिम हुने भएकाले सर्वसाधारण नागरिक, वन उपभोक्ता, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि लगायत सबै सचेत र सतर्क बन्नुपर्ने बताउनुभयो ।
    अग्नि नियन्त्रणको लागि आवश्यक सामग्री सहयोग गरेको प्रति प्रमुख जिल्ला अधिकारी पाठकले धन्यवाद व्यक्त गर्नुभयो । डिभिजन वन कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख रामकुमार चौधारीले केही भएपनि अग्नि नियन्त्रणको लागि सहयोग होस् भन्ने उदेश्यले सामग्री वितरण गरिएको बताउनुभयो ।
    जिल्लामा पछिल्लो समय डढेलोको जोखिम बढिरहेको पाइएकोले त्यस तर्फ सबै पक्ष सचेत र सहज हुनुपर्नेमा चौधारीले जोड् दिनुभयो । गर्मी र सुख्खा सिजनमा वनमा डढेलो लाग्दा सयौं हेक्टर क्षेफल वन आगलागीले क्षती पुर्याउने गरेको छ ।
    मान्छेको सानो गल्तीका कारणले डढेलोबाट जनधनको समेत क्षती हुने गरेको छ ।

    Advertisement

    शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
    बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
    जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी
    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...