• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

नेपाली राजनितीमा कालो बादल मडारिय‍ो: घिमिरे 


  •   सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेका पोलिट व्यूरो सदस्य बिमला घिमिरेले नेपाली राजनितिको आकाशमा कालो बादल मडारिएको बताउनुभएको छ ।  नेकपा एमाले सन्धिखर्क नगर कमिटी  द्वारा सन्धिखर्कमा आयोजित मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार )अभियानको अभिमुखिकरण कार्यक्रममा मन्तव्य राख्दै उहाँले पौष- १० मा आफैंले गरेको सहमति लत्याएर प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता र अशान्तिको बिजारोपण गरेको आरोप लगाउनुभयो ।

    Advertisement

     प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूलाई छोडेर नेपाली कांग्रेस लगायतका दक्षिणपन्थी दलहरू संग मोर्चाबन्दी गर्नुका पछाडि गम्भीर षड्यन्त्र भएको भन्दै उहाँले आगामी दिनमा सबै कुराको रहस्य  खुल्दै जाने बताउनुभयो । राष्ट्रिय सभाका सदस्य समेत रहनु भएका घिमिरेले निर्वाचनमा नेकपा एमालेको बहुमत नआएका कारण मुलुकमा बिकास र समृद्धिको यात्रा अबरुद्ध भएको गुनासो गर्नुभयो । चौतर्फी घेराबन्दीका बीच गत निर्वाचनमा नेकपा एमालेले लोकप्रिय पहिलो मत र सिट संख्याक‍ो हिसाबले थोरै कमले दोस्रो स्थान प्राप्त गरेको भन्दै अब हुने निर्वाचनमा नेकपा एमालेको पक्षमा बहुमत ल्याउने गरि पार्टी काममा जुट्नु पर्नेमा जोड दिनुभयो  । बहुदलीय व्यवस्थामा जनताको फैसला सर्वोपरि हुने भन्दै घिमिरेले जनताको मन जितेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले घरघरमा गएर जनताको पिरमर्का बुझ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।  उहाँले चुनावको मुखमा जनतालाई भेट्ने र अरु समयमा बेवास्ता गर्ने खराब संस्कारको सुरुवात भएको भन्दै पार्टीका शुभचिन्तक र जनताको घरघरमा पुगेर पार्टीका कुरा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमाले बाट निर्वाचित जनप्रतिनिधिहरु जनता प्रति उत्तरदायी हुनुपर्ने भन्दै परिणाम देखिने गरी जनसेवा र बिकास निर्माणको कामगर्न जनप्रतिनिधिलाई निर्देशन समेत दिनुभयो । 

    नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता,सचिव कुशल भुसालको संचालन र उपसचिव लक्ष्मण पराजुलीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य दलबहादुर भट्टराई ,ध्रुव पाण्डे ,सरिता भुसाल ,जिबलाल घिमिरे ,शुष्मा खनाल ,जिल्ला कमिटीका उपाध्यक्ष ईश्वरा पोख्रेल ,उपसचिव शम्भुप्रसाद पोख्रेल ,जिल्ला कार्यालय सचिव लिलबहादुर बि.क.,एमाले क्षेत्रीय समन्वय कमिटी प्रदेश (क) का संयोजक रामबहादुर रायमाझी (ख), सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ ,उपप्रमुख मिश्रा आचार्य ,नेकपा एमालेका नेताहरू मोतिजङ्ग रायमाझी ,कृष्णबहादुर भुसाल , ध्रुव आचार्य ,नारायण अर्याल ,दिपा आचार्य ,शुष्मा श्रेष्ठ ,देवी भुसाल ,कमला भण्डारी खनाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै मिसन ग्रासरुट अभियानले नेकपा एमालेलाई थप बलियो र संगठित गर्ने बताउनुभयो । अभियान २ महिना सम्म चल्ने नगर सचिव कुशल भुसालले जानकारी दिनुभयो ।

    सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...