काठमाडौं। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा बैशाख १० गते प्रतिनिधि सभाको उपनिर्वाचन हुने भएको छ ।
Advertisement
निर्वाचन आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएसँगै रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।