डाक्टर र इन्जिनियर पढ्न गाउँपालिकाले छात्रबृत्ति दिने

प्युठान : जिल्लाको माण्डवि गाउँपालिकाले छात्रवृत्तिमा डाक्टर र इन्जिनियर पढाउने भएको छ ।
गाउँपालिका क्षेत्रभित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई डाक्टर र इन्जिनियर अध्ययनका लागि छात्रबृती दिन ५ लाख रुपिया बिनियोजन गरिएको गाउपालिका अध्यक्ष नमराज अधिकारीले जानकारी दिनुभयो।

बिहिबार पालिकाको सभाहल चकचकेमा बसेको १३ औं गाउसभाले उक्त निर्णय गरेको हो ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...