• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ३. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ४. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ५. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ६. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • ७. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

  • ८. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ९. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • १०. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

बैंकको चर्को ब्याज बिरुद्ध प्युठानमा हस्ताक्षर संकलन गरिँदै


  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
  • प्यार अलि खान,प्युठान। बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याज तथा ज्यादतीका बिरुद्ध प्यूठानी व्यवसायीहरु आन्दोलित हुने भएका छन्।
    प्यूठान उद्योग वाणिज्य संघको आह्वानमा संघ मातहत रहेका ९ वटै बजार क्षेत्रबाट विरोध स्वरुप बृहत हस्ताक्षर कार्यक्रमको सुरुवात भएको संघका कार्यसमिति सदस्य तथा प्यूठान नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्यार अलि खानले जानकारी दिए।
    राष्ट्र बैंकले जारी गरेको निर्देशिका तथा बैंकहरुले उद्यमी व्यवसायीहरुप्रती गरेको अव्यवहारिक नीतिका विरुद्ध आन्दोलन गरिएको प्यूठान उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी गराए। ‘प्रदेस उद्योग वाणिज्य महासंघको सर्कुलर बमोजिम आन्दोलनका विभिन्न चरण तथा कार्यक्रमहरु तय गरिएको छ।’ पोख्रेलले भने, ‘बैंकको चर्को ब्याजले उद्योगी व्यवसायीहरु धरासायी बन्दै गए, अब निर्णायक आन्दोलन हुनेछ।’
    आजबाट सुरु भएको कार्यक्रम अनुसार पुस २१ गतेसम्म सेतो कपडामा बैंकको ज्यादती विरोधको एक्यवद्धताको लागि
    हस्ताक्षर गर्ने र नेपाल सरकार तथा राष्ट्र बैंकलाई सो हस्ताक्षर बुझाउने, १७ गते उद्योग वाणिज्य संघले कालोपट्टी बाँधेर विरोध गर्ने, १८ गते बैंकर तथा जनप्रतिनिधिहरुका बीचमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने, १९ गते जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयमा २ घण्टे धर्ना तथा बिरोध प्रदर्शन गर्ने, पुस २० गते देखि काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागि हुने निर्णय भएको संघका महासचिव सन्देश आचार्यले बताए।

    Advertisement

    आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने
    उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
    आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने
    बर्दियाबाट लालपुर्जा वितरण सुरु

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ३.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ४.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा

    • ५.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ६.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना

    भर्खरै

    • १.
      कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    • २.
      नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

    • ३.
      उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ७.
      आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

    • ८.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...