• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

चन्द्रौटा महोत्सवको योजना ठूल्ठूला, उपलब्धि शुन्य


  •   बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
  • सनिउल्ला धोबी,कपिलबस्तु।  कपिलवस्तुको चन्द्रौटामा अहिले सातौं महोत्सव लाग्दै छ । जिल्लाको पश्चिमी क्षेत्रको रुपमा रहेको चन्द्रौटामा २०७१ मंसिर ३ देखि २४ गतेसम्म प्रथम चन्द्रौटा महोत्सव लागेको थियो ।
    होटल ब्यवासायी सघं कपिलवस्तुले चन्द्रौटामा पहिलो पटक महोत्सवको बिजारोपण गरेको हो ।
    दोस्रो चन्द्रौटा महोत्सव चन्द्रौटा उद्योग बाणिज्य सघं कपिलवस्तुले आयोजना गरेको थियो । दोस्रो महोत्सव आयोजना गर्दा आयोजक को हुने भन्ने विषयमा ब्यापक बिबाद भएको थियो । होटल ब्यावसायी सघंले सुरुवात गरेको महोत्सव दोस्रो बर्ष नै आयोजक हुने विषयमा विबादमा पार्यो ।
    साविकको विरपुर गाविसको सभाहलमा चन्द्रौटा उद्योग बाणिज्य सघंले मेला लगाउन पाउनु पर्छ भन्दै सर्वदलीय बैठक नै बोलायो ।
    होटल ब्यावसायीको संख्या यस क्षेत्रमा कम भएकाले चन्द्रौटा २०७२ सालमामा चन्द्रौटा उद्योग बाणिज्य सघंले मेला लगाउने बहुमत ब्यापारीहरुको भनाई रह्यो । अन्ततः दोस्रो चन्द्रौटा महोत्सव चन्द्रौटा उद्योग बाणिज्य सघंले नै आयोजना गर्यो ।
    तेस्रो चन्द्रौटा महोत्सव आयोजनाको विषयमा झनै किचलो भयो । चन्द्रौटा उद्योग बाणिज्य सघंको अधिबेशनबाट कांग्रेसतर्फबाट उम्मेदवार अध्यक्ष जमसेर अलि मिया निर्वाचित भए । भने एमाले तर्फबाट अध्यक्ष पदको उम्मेदवार बनेका महादेव पोख्रेल पराजित भए ।
    पराजित भएलगत्तै पोख्रेलले ब्यापार सघं कपिलवस्तुको शाखा कपिलवस्तुमा गठन गरि अध्यक्ष भए ।
    तेस्रो महोत्सवको चर्चा चलिरहेकै समयमा महादेव पोख्रेल चन्द्रौटा महोत्सव गर्ने जिल्ला देखि केन्द्र सम्मको कसरत गरि तेस्रो चन्द्रौटा महोत्सव आयोजना नै गरे ।
    त्यस बखत चन्द्रौटा उद्योग बाणिज्य सघं र ब्यापार सघ कपिलवस्तु विच एक किसिमको शीत युद्ध नै चलेको थियो । तेस्रो चन्द्रौटा महोत्सव लगाउदा दुबै संस्था विच एक एक बर्ष आलोपालो गरि मेला लगाउने सहमति भएको थियो ।
    यसरी आलोपालो गर्दै चन्द्रौटामा चौथो, पाचौं, छैठों र सातौं पटकसम्म महोत्सव आयोजना हुँदै आएको छ । सातौं चन्द्रौटा महोत्सव ब्यापार सघं कपिलवस्तु आयोजना गरिरहेको छ ।
    सातौं पटकसम्म महोत्सव आयोजना भइरहदा कपिलवस्तुको चन्द्रौटामा आयोजकले मात्र लाभ लिएको पाइन्छ ।
    महोत्सव आयोजना हुँदा केबुलकार निर्माण, धर्मिक स्थलको संरक्षण, पर्यटकिय स्थलको संरक्षण, कृषि, स्थानीय उत्पादन प्रबर्द्धन लगायत नाराहरु जोडदारले उठेको पाइन्छ । आयोजकले के, के नै गर्छौं भन्दै सातबित्ता उफ्रेर भाषण गर्छन तर वावस्तविक रुपमा अझैसम्म केही सामाजिक काम नगरेको स्थानीयले आरोप लगाएका छन ।
    सातौ पटक मेला महोत्सव आयोजना भैइरहदा स्थानीय स्तरमा सामाजिक रुपमा शून्य काम भएको आमनागरिक माझ छर्लङ्ग रहेको छ ।
    मेला महोत्सव लगाउदा आयोजक सामाजिक नारासहित देखिन्छन् तर मेला सकिनासाथ आफ्नो एजेन्डा समेत विर्सिएको पाइन्छ ।
    यसरी मेला महोत्सव आयोजना गर्दा आमनागरिकहरु आयोजक प्रती रुष्ट भएको देखिन्छ । आर्थिक मन्दी चलिरहेको समयमा स्थानीय ब्यापारीहरुलाई धारायासी बनाउने खेलो प्रती स्थानीय ब्यापारी समेत असन्तुष्ट देखिएका छन ।

    Advertisement

    बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation