• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

मतदातालाई धन्यवाद दिन गाउँ पुगेका बिष्टलाई सुन्तलाको माला


  •   मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी क्षेत्रनम्बर २ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका गोकर्ण बिष्टलाई स्थानीय कृषकले फूलको मालाको सट्टामा सुन्तलाको माला लगाइ दिएका छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका बिष्टलाई फूलको माला लगाउने ठाउँमा सुन्तलाको माला लगाई दिएका हुन् ।
    मंगलवार मतदातालाई धन्यवाद दिन रेसुङ्गा नगरपालिकाको वडानम्बर–३ को भाडागाउँमा पुगेका बिष्टलाई स्थानीय कृषकले सुन्तलाको माला लगाई दिएका हुन् । स्थानीय कृषि उत्पादनलाई बजारी करणमा टेवा पु¥याउने उदेश्यले सुन्तलाको माला लगाई दिएका हुन् ।
    जिल्लाको रेसुङ्गा नगरपालिकाको भाडगाउँ र धुर्कोट गाउँपालिकाको नयाँ गाउँ सुन्तला प्रसिद्ध ठाउँ हुन् । यहाँ उत्पादन भएका सुन्तला जिल्ला भित्र र जिल्ला बाहिर पाल्पा, बुटवल, पोखर, काठमाडौं लगायत ठूला शहरमा पुग्ने गर्दछन् । बिष्टलाई स्थानीयले नयाँ गाउँमा पनि सुन्तलाको माला लगाई दिएका थिए ।
    गाउँगाउँमा पुग्ने क्रममा उनलाई बिन्नि सुझावहरु मतदाताले दिने गरेका छन् । सुन्तलाको माला लगाइ सकेपछि बिष्टले कृषकले उत्पादन गरेका वस्तुले बजारी करणमा ध्यान दिने बताए ।
    उनले मानव जातिलाई बाच्नका लागि कृषि उपज अपरिहार्य भएकाले कृषि जन्य वस्तुको उत्पादन र बजारीकरणमा लाग्ने बताए । वास्ताबिक कृषकहरु बिचौलियको मारमा परेर खास मुल्य नपाइरहेकाले अब त्यसो हुन नदिने बिष्टको भनाई छ ।
    जनताका अपेक्षाहरुलाई पुरा गर्नको लागि सहि ढंगले अगाडी बताए । उनले यो निर्वाचनको परिणामले बिगतमा जिल्लाको विकास र समृद्धिका लागि गरेका प्रतिबद्धतालाई अझ प्रभावकारी बनाउदै पूर्णता दिने बताए ।
    कतिपय ठाउँमा चुनाव जितेपछि गाउँमा फर्केर आउदैन भन्ने मतदाताको गुनासो पनि रहने गर्दछ । तर बिष्टले भने जसरी चुनावमा मतमाग्न घरदैलो गरेका थिए त्यसै गरिनै मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका हुन् ।
    निर्वाचित भएको घोषणापछि बिष्टले मतदातालाई धन्यवाद दिने कार्यक्रम मंसिर १५ गतेसम्म रहेको नेकपा एमाले गुल्मी २ नम्बर क्षेत्रिय कमिटीले जनाएको छ । बिस्टसँगै एमालेबाट निर्वाचित प्रदेश सभा (क) मा निर्वाचित डिल्लीराज भुसाल र प्रदेश सभा (ख) मा निर्वाचित दिनेश पन्थी पनि मतदातालाई धन्यवाद दिन गाउँमा पुगेका छन् ।

    Advertisement

    मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...