• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

प्यूठानमा मसाल विकासको बाधक ः मणी थापा


  •   मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
  • प्यूठान। प्यूठानको समग्र विकासमा नेकपा मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा विकासमा बाधक बनिरहेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व खानेपानी मन्त्री मणीचन्द्र थापाले बताएका छन् । भरोसा गरेर जिल्लाबासीले जिताएर पठाएका जनप्रतिनिधी र उनीहरुको पार्टी कमजोर हुँदा प्यूठानको विकास सोँचे अनुसार हुन नसकेको उनको ठम्माई छ ।
    स्वर्गद्धारी नगरपालिकामा आयोजना गरिएको नेकपा एमालेको चुनावी सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी समेत रहेका थापाले नेकपा मसाल र त्यसको चुनावी मोर्चा राष्टिय जनमोर्चाको नेतृत्वलाई जनप्रतिनिधी चुनेर पठाएमा जिल्ला फेरी पछाडी पर्ने तर्क छ । जिल्लाबाट निर्वाचित जनप्रतिनिधीको पार्टी राष्ट्रिय जनमोर्चाले विकास र समृद्धीको कुरा गर्नुको साटो जहिल्यै विरोध र भण्डाफोरको मात्र नारा सुनाइरहँदा नागरिक हैरानी भएको उनको भनाई छ ।
    ‘चुनावको बेला जनताले सही पार्टी र नेतृत्व छान्नुपर्छ’,थापाले भने,‘ठोस समयमा ठोस निर्णय गर्न सकेनौँ भने त्यसको दुरगामी असर भावी पुस्तामा पर्छ ।’ थापाले राष्ट्रिय स्तरको पार्टी र पहुँच राख्नसक्ने नेतृत्वलाई जनप्रतिनिधी बनाएर पठाएमात्र जिल्लाको विकासमा पहल गर्न सहज हुने बताए ।
    पूर्व खानेपानी मन्त्री समेत रहेका थापाले आफू जनप्रतिनिधी नभएपनि प्यूठानको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गरे । आफू मन्त्री र प्रतिनिधीसभा सदस्य सूर्य थापा प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुँदा जिल्लाको विकासमा करौडौँ बजेट पठाएको थापाले स्वर्गद्धारीबासीलाई सुनाए । तर, जिल्लाबाट निर्वाचित जनप्रतिनिधीले आफूसँग कहिल्यै पनि यहाँको विकासका बारेमा चासो र चिन्ता नगरेको उनले अनुभव सुनाए ।
    उनले दिगो विकासका लागि स्थायी सरकार र बोलियो पार्टी हुनुपर्ने बताए । देशमा धेरै टुक्रे पार्टी आवश्यक नभएको धारणा राख्दै थापाले एउटा कम्युनिष्ट र अर्को नेपाली कांग्रेस पार्टी मात्र जनताले चाहेको सुनाए ।

    Advertisement

    मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation