• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

गुल्मीको थप विकास र जनताको सेवाको लागि काम गर्नेछु : पाण्डे


  •   बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
  • गुल्मी। जनता समाजवादी पार्टी नेपाल गुल्मीले मङ्सिर ४ निर्वाचन केन्द्रीत घरदैलो तथा मतदाता शिक्षा कार्यक्रम मुसीकोट नगरपालिकामा सम्पन्न भएको छ।

    Advertisement

    कार्यक्रममा बोल्दै बिशेष अतिथि निर्वाचन क्षेत्र नं २(क) प्रदेश सभा सदस्यका उमेदवार घनश्याम पाण्डेले जिल्लाबासीको हितमा साझा प्रतिनिधिको रुपमा भुमिका निर्वाह गर्दै लुम्बिनी प्रदेशको समग्र परिवर्तनका लागि आफ्नो उमेदवारी रहेको बताए ।
    उनले गुल्मीको थप विकास र जनताको सेवाको लागि आफ्नो उमेद्वारी रहेको स्पष्ट्र पारे।
    ~गरिबी,असमानता र भेदभावको अन्त्य गर्न,कृषि उत्पादनलाई बजारीकरण गर्न,जनताको आधारभूत आवश्यक्ताहरु पुरा गर्न , दिगो आर्थिक विकासको आधार तय गर्न,राष्ट्र र राष्ट्रियता जोगाउन,चौतर्फी देश बिकाश गर्न, आजको उपभोक्ता समाजलाई उत्पादनमुखी बनाउन छातामा मतदान गर्न पाण्डेले आग्रह गरे।
    नेपालको समाजवादी आन्दोलनमा स्थापित नेता घनश्याम पाण्डे बैचारिक र राजनीतिक क्षमता साथै संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छन। २०४५/२०४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भुमिका खेलेका पाण्डेले २०६२/६३ को जनआन्दोलनमा जनताको पक्षबाट आन्दोलनको नेतृत्व गरेका थिए ।

    कार्यक्रममा विभिन्न राजनैतिक दलबाट विष्णु बहादुर सर्तुङ्गे,धर्म सर्तुङ्गे,प्रताप सर्तुङ्गे,राजन बहादुर कार्की,पबित्रा क्षेत्री, पार्वती बि.क,काशी नपाली,सरिता थापा लगायत दर्जनौं कार्यकर्ताले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।

    कार्यक्रममा प्रतिनिधि सभा तर्फ समानुपातिक उमेदवार तुल्सी गुरुङ,प्रदेश सभा तर्फ समानुपातिक उमेदवार बिष्णुमाया सर्तुङ्गे,प्रदेश सभा तर्फ समानुपातिक उमेदवार जमुना पाण्डेले मन्तव्य राखेका थिए ।

    बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation