• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

झाँक्री टुरिष्ट शैलीमा गुल्मीमा झुल्किन ः पूर्व अध्यक्ष राजेन्द्र अर्याल


  •   आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
  • काठमाडौं । प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष एवं नेकपा एमालेका युवा नेता राजेन्द्र अर्यालले गुल्मीको विकास र देश समृद्धिका लागि एमालेको बिजय अपरिहार्य रहेको बताउदै सत्ता गठबन्धनले जनताको सार्वभौम मताधिकारलाई खोस्ने, भोट खसाउन नदिने,अनेक प्रकारका षडयन्त्र, प्रपञ्च गरिरहेको आरोप लगाएका छन् । अर्यालले त्यसको संकेत गुल्मी जिल्लामा देखा परेको उल्लेख गर्दै गठबन्धनले पैसाको खोलो बगाउने, सोझा मतदातालाई विभिन्न प्रलोभनमा पारी मतदाता परिचय पत्र कब्जा गर्ने, राज्य संयन्त्रको दुरुपयोग गर्ने, धाधली गरेर चुनाव जित्ने दाउमा लागेको बताएका छन् ।
    उनले भने – जिल्लामा स्वास्थ प्रतिस्पर्धाबाट जित हासिल गर्न नसक्ने भएपछि सत्ता गठबन्धन तिलमिलाउन थालेको छ , जुन पराजित मानसिकताबाट ग्रसित देखिन्छ । नेकपा एमाले गुल्मी – काठमाडौ सम्पर्क मंच क्षेत्र न – २ को काठमाडौमा आयोजित चुनावी कार्यक्रममा अर्यालले गुल्मी – २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोहि नयाँ नभएको बताउदै गुल्मीको बिकासका पर्याय बनेका गोकर्ण बिष्ट लगायत दुबै प्रदेशमा एमाले उम्मेदवार दिनेश पन्थी र डिल्लीराज भुसालको जित पक्का रहेको दावी गरे ।
    उनले गठबन्धनकी उम्मेदवार रामकुमारी झाक्री पनि टेस्टेड भएको भन्दै ५ बर्ष सम्म साम्सद हुदा जिल्लाका लागि केही नगरेको , साम्सद भएको साढे चार बर्षसम्म जिल्ला समेत नकुल्चेको, कोरोना महामारीका बेला गुल्मी र गुल्मेली जनतालाई बेवास्ता गरेको, गुल्मीलाई भन्दा आफ्नो श्रीमानको गृह जिल्ला धनकुटा र आफू बस्ने काठमाडौ क्षेत्र – १ बाट चुनावमा उठ्ने भन्दै सबै काम र ध्यान त्यतै दिएको, अन्तिममा प्रचण्ड र आरजु राणा मार्फत शेरबहादुर देउवालाई प्रभावित पारेर गठबन्धनबाट टिकट लिएर टुरिष्ट शैलीमा गुल्मी झुल्किएको आरोप लगाए । साथै त्यस्तालाई गुल्मी –२ का मतदाताले मत नदिने पनि उल्लेख गरे ।
    युवा नेता अर्यालले स्थानीय निर्वाचनमा जस्तै यो निर्वाचनमा पनि सत्ता गठबन्धनले राज्य शक्तिको दुरुपयोग गर्दै चुनावमा गडबड गर्न अनेक तानाबाना बुनिरहेकोआरोप लगाउँदै भने,– बुथ कब्जा गर्ने, मतदातालाई आर्थिक प्रलोभन र रोजगारीको प्रलोभनमा पार्ने, फ्री मा बिदेश पाठाईदिने आश्वासन दिने, हरेक कुरामा धाँधली गर्ने, हरेक कुरामा तनाव बढाउने र भिडन्त निम्ताउने यिनीहरूको दाउ छ ।
    यसको डटेर सामना गर्दै , उनीहरुका यस्ता क्रियाकलापको भण्डाफोर गर्दै मतदाताको संरक्षण गर्न जरुरी छ । हामी जिम्मेवार दल र हाम्रा उम्मेदवार विजयोन्नमुख भएकोले संयमीत हुनु पर्छ तर हाम्रा साथीहरूमाथि कसैले हमला गरे टुलुटुलु हेरेर बस्दैनौ ।
    हामी ईटको जवाफ पत्थरले दिनेछौ। त्यसैले तपाईहरु ढुक्कका साथ चुनावी मोर्चामा जानोस । तपाईहरुको संरक्षण हामीले गर्छौ, जिम्मा हामी लिन्छौं ।
    डा. नगेन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा युवा नेताहरु गणेश खनाल, गोकर्ण अर्याल , पिएल मणि, प्रा.डा. ऋषिराम शर्मा, गगन बिष्ट, श्रीप्रसाद पाण्डे, रेमलाल पन्थी , सुशील भट्टराई ,बिमल घिमिरे , सन्तोष लम्साल ,नवीन अर्याल , वसन्त राउत, बिष्णु चालिसे लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
    भेलाले डा.नगेन्द्र अर्यालको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको जनाइएको छ ।

    Advertisement

    आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation