• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

राजपुर गाउँपालिकाले ‘पढ्दै कमाउदै’ कार्यक्रम लागु गर्ने


  •   आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर, लमही। दाङको राजपुर गाउँपालिकाले “पढ्दै कमाउदै” कार्यक्रम लागु गर्ने भएको छ । पालिकाभित्र बसोबास गर्ने सबै नागरिकका बालबालिकाले निशुल्क रुपमा पठन पाठन गर्न सकुन, पढाईका साथ साथै आय आर्जन गरेर आफ्नो पढाई खर्च उठाउन सकुन भन्ने यो कार्यक्रमको मुख्य उदेश्य भएको अध्यक्ष शरदकुमार बुढाथोकीले बताए ।

    Advertisement

    पालिकाले शिक्षा क्षेत्रमा समृद्धिको एउटा नमुना अभ्यास कार्यक्रम अघि सारेको छ, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको पढाइ बाहेक खाली समयमा बालबालिका आर्थिक आयस्तरमा जोड्नु हो’- अध्यक्ष बुढाथोकीले भने । पालिकाले कक्षा १२ सम्म निशुल्क पठन पाठनको व्यवस्था गरिसकेको छ भने सामुदायिक विद्यालायामा अध्ययनरत बालबालिकालाई सिपमुलक काम दिएर आर्थकमा पनि बलियो बनाउने लक्ष्य लिएको उनले भने ।

    पालिकालव शुरुवात गर्न लागेको ‘पढ्दै कमाउदै’ कार्यक्रम प्रति अभिभावकले सकारात्मक प्रतिक्रिया दिएका छन। यो कार्यक्रमलाई सबै मिलेर सफल बनाउनु पर्ने अभिभावकहरुको भनाई छ ।

    शिक्षामा सुधार ल्याउनका लागि पछिल्लो पटक राजपुर गाउँपालिकाले बिशेष चासो देखाएको छ। अध्यक्ष शरदकुमार बुढाथोकीले बालबालिकाको भविष्य संग जोडिएको शिक्षा जस्तो अति महत्वपुर्ण कुरामा कसै संग सम्झौता नहुने बताए । हुनेखानेका छोराछोरी सहर केन्द्रित भएर पढिरहेका छन, दूरदराजका बस्तीमा बस्ने सर्बसाधारणका छोराछोरीले पढ्ने भनेकै गाउँका सामुदायिक विद्यालयमा हो, त्यसकारण सहर र गाउँका सामुदायिक विद्यालयको अवस्था उस्तै उस्तै गराउने हाम्रो उदेश्य हो, यो हाम्रो उदेश्यलाई सफल पार्नका लागि अभिभावक, शिक्षक, विद्यार्थी, कर्मचारी सबैले सहयोग गर्नु पर्छ’- अध्यक्ष बुढाथोकीले भने ।

    “पढ्दै कमाउदै” कार्यक्रम कक्षा ७ देखि १० सम्म लागू हुने भएको छ । माध्यामिक विद्यालय स्तरको पढाइ भैरहेका विद्यालयमा अभिभावकसंग छलफल भैरहेको सामाजिक विकास समिती संयोजक ओम प्रकाश यादवले जानकारी दिए । संयोजक यादवका अनुशार सबै विद्यालयमा पुगेर राय सुझाव लिने र कार्ययोजना बनाएर बिधेयक निर्माण गरि लागू गरिने छ ।

    पढाईको समय पछि बचेको समयमा बालबालिकाले के गर्न सक्छ्न ? त्यो बारे अभिभावकले अध्ययन गरेर बिवरण पालिकामा पेश गर्नु पर्ने छ
    । पालिकामा रहेका ३२ वटा सबै सामुदायिक विद्यालयबाट बिवरण संकलन भैसकेपछि पालिकाले सोहि बमोजिम कार्ययोजना बनाउने शिक्षा शाखा प्रमुख केशब लम्सालले जानकारी दिए ।

    राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकी, उपाध्यक्ष धनपतिदेवी यादव, वडाध्यक्षहरु ओम प्रकाश यादव, सुर्यप्रसाद चौधरी, श्यामबहादुर रोका, शिक्षा अधिकृत केशव लम्साल लगायतको टोलि पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा पुगेर अभिभावकसं छलफल तथा सल्लाह सुझाव संकलन गरिरहेका छन ।

    आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • २.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ७.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ८.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation