• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

एमाले दाङबाट प्रत्यक्षमा २४ र समानुपातिकमा ५४ जना सिफारिस


  •   मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित
  • दाङ । नेकपा एमाले दाङले आउँदो मंसिर ४ गते हुन लागि रहेको संघ र प्रदेशको निर्वाचनका लागि प्रत्यक्षमा २४ र समानुपातिकमा संघमा २४ जना र प्रदेशमा ३० जना गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
    प्रत्यक्ष तर्फ दाङ क्षेत्र नम्वर २ संघीय निर्वाचनका लागि पार्टी महासचिव शंकर पोख्रेलको नाम एकल सिफारिस गरिएको छ । यसैगरी दाङ क्षेत्र नम्वर २ क प्रदेशमा पनि प्रदेश निर्वाचनका लागि नेता बलिभद्र रानाको नाम एकल सिफारिस गरिएकोे छ । यस बाहेक क्षेत्र नम्वर १ मा प्रत्यक्ष तर्फ एमाले नेतृ शान्ता चौधरी, गंगा थारु र रेवती रमण शर्माको नाम सिफारिस गरिएको छ ।

    Advertisement

    क्षेत्र नम्वर १ क, तर्फ प्रदेश निर्वाचनका लागि गंगाराम भट्टराई, मोहनप्रसाद पाण्डे र खिमबहादुर केसी, १ को ख मा कुलबहादुर केसी, रतन केसी र सरस्वती गौतमको नाम सिफारिस गरिएको छ । यसैगरी क्षेत्र नम्वर २ को ख मा लक्ष्मण आचार्य, गिरिराज केसी र तुलसा केसीको नाम सिफारिस गरिएको छ । यसैगरी क्षेत्र नम्वर ३ को संघीय निर्वाचनका लागि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, नेताहरु घनश्याम पाण्डेय र कोमल वलीको नाम सिफारिस गरिएको नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतले जानकारी दिनुभयो ।

    क्षेत्र नम्वर ३ को क मा प्रदेश सभाका लागि कृष्ण भुसाल, तुलसा पोख्रेल, बिनोद शर्मा र नवराज लामीछाने, ख मा हुकुम बहादुर बस्नेत, मेघराज भुसाल र धमकली चौधरीको नाम सिफारिस गरिएको छ ।
    ५४ जनाको समानुपातिक सिफारिस
    यसैबीच नेकपा एमाले दाङले समानुपातिक तर्फ संघमा २४ जनाको नाम सिफारिस गरेको छ । प्रदेशमा ३० जनाको नाम सिफारिस गरिएको एमाले सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । एमाले दाङले संघमा खस आर्य पुरुष तर्फ नेत्रमणि लामिछाने, टोपेन्द्र बहादुर खत्री, हेमराज बञ्जाडे, खसआर्य महिला तर्फ मेनका पोख्रेल, सिता सिग्देल न्यौपाने, माया शर्मा आचार्य, रेखा शर्मा, एञ्जीला थापा, जनजाति पुरुष तर्फ रामजी चौधरी, सविन प्रियासन, कालीबहादुर घर्ती मगर, धुर्वराज श्रेष्ठ भारी, सुन्दर चौधरी, जनजाति महिला तर्फ हिरादेवी पुन, आश्मा चौधरी, दलित पुरुष तर्फ जितेन्द्र मान नेपाली, पदमबहादुर नेपाली, दलित महिला तर्फ निर्मला बिक, लिला बिक, मधेशी पुरुष तर्फ रामदयाल गुप्ता, सहजराम अहिर, मुस्लिम महिलातर्फ साजिदा खातुन सिद्धिकी, पुरुष मुस्मितर्फ अव्जरर अलि मियाको नाम सिफारिस गरिएको छ ।

    यसैगरी प्रदेशमा खसआर्य तर्फ शुम्भु गौतम, नारायण भुसाल, जगतप्रसाद पोख्रेल, डिल्लीबहादुर खड्का, भेषराज खत्री, खसआर्य महिला तर्फ मदा न्यौपाने, उसा खरेल अधिकारी, शारदा शाह, सिमा न्यौपाने, जनजाति पुरुष तर्फ बिबेक श्रेष्ठ, मोहन बुढा, भागिराम चौधरी, खगेश्वर घर्ती, बिरबहादुर चौधरी, बुद्धिप्रकाश चौधरी, धुपनारायण चौधरी, विकास चौधरी, साधुराम चौधरी, जनजाति महिला तर्फ सीता चौधरी, यमुना घर्ती मगर, सरिता चौधरी, दलित पुरुषतर्फ चूर्णबहादुर नेपाली, गोविन्द विक, दलित महिला तर्फ युवा सुनार, लिला बिक, मधेशी पुरुष तर्फ माधवप्रसाद गुप्ता, आरके पाण्डेय र रामबरण बैश्य, मुस्लिम पुरुष तर्फ अव्दुल अजित मिया र मुस्लिम महिला तर्फ नसिब अहमद मनियार सिफारिस गरिएको एमाले प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो ।

    मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation