• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

दाङ क्षेत्र नम्बर १ मा सुरु भयो ‘जनताको साथमा कांग्रेस’ अभियान


  •   शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
  • शिव राज खनाल,दाङ । दाङ क्षेत्र नम्बर १ मा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु भएको छ। देउखुरीको गढवा गाउपालिकाबाट शुक्रबार अभियान थालिएको हो । यो अभियान क्षेत्र नम्बर १ मा रहेका चार वटै स्थानिय तहमा पुग्ने दाङ क्षेत्र नम्बर १ का प्रबक्ता अजय न्यौपानेले बताए । उनका अनुसार यो अभियान तीन चरणमा सञ्चालन हुने छ। पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती साथै भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि सञ्चालन हुने नेपाली काङ्ग्रेस केन्द्रिय समितिको घोषणा छ । अभियानको सुरुवात गर्दै कांग्रेसका केन्द्रीय सदस्य कृष्ण किसोर घिमिरेले कांग्रेस सधै जनताको हकहितका लागि काम गर्ने पुरानो पार्टी भएकाले सबैले साथ दिनुपर्ने बताए। उनले अबका दिनमा पार्टी नेता तथा कार्यकर्ताहरु अझै सक्रिय हुदै हरेक परिवारको घर दैलोमा पुग्न जरुरी रहेको बताए । त्यस्तै पार्टीका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र आचार्यले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी भएर आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अनुरोध गर्न सम्पुर्ण कार्यकर्तालाई अपिल गरे ।
    त्यस्तै कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि जानकी लाल बस्नेतले बिगतका सरकारले गरेका कमिकमजोरि नै नेपाली काङ्ग्रेसको मुल चुनाबी एजेन्डा हुने बताए । ” अब देश र जनताकाको आर्थिक समृद्धि र आय स्तर कसरी बढाउन सकिन्छ यसबारे काङ्ग्रेसको मुख्य चिन्तनको विषय हो ” – बस्नेतले भने ।
    नागरिकहरुले गरेका अपेक्षाहरुको साङ्केतिक रुपमा पनि पूरा हुन नसकेको नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेष राज पाण्डेयले बताए । उनले अबको राजनीति जनतासंग बढी केन्द्रित हुनुपर्ने समेत बताए । उनले भने,’जनतालाई माथी उकास्नका र समुन्नत बनाउन गरि कांग्रेसले राजनिती गर्छ, जनतालाई अलमलाउने काम अब पार्टीले गर्दैन ” । कार्यक्रममा दाङ क्षेत्र नम्बर १ प्रदेश ख सभापति दिनेश गिरि धन्यवाद ज्ञापन गरेका थिए । दाङ क्षेत्र नम्बर १ प्रदेश “क” सभापति श्रीपत चौधरीको स्वागतमन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन क्षेत्रीय सचीव हरिहर शर्माले गरेका थिए।

    Advertisement

    शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation