• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

अर्घाखाँचीका सबै स्थानीय तहमा चुनाब लक्षित प्रशिक्षण गर्दै एमाले


  •   मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी,अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले मंसिर ४ गते पछि नेकपा एमालेको सरकार बन्ने दावी गर्नुभएको छ। नेकपा एमाले जिल्ला कार्यालय अर्घाखाँचीको बिस्तारित बैठकमा मन्तव्य राख्दै उहाँले निर्वाचन पछि परमादेश गठबन्धन सरकार बाहिरीने बताउनुभयो । वर्तमान सरकार बिकास र समृद्धिको बाधक रहेको भन्दै उहाँले जनताले सरकारको बिकल्प खोजेको बताउनुभयो । प्रदेश सभाका सदस्य समेत रहनुभएका पुर्वमन्त्री आचार्यले कांग्रेसले २५ बर्षमा गर्न नसकेको काम आफुहरुले ५ बर्षमै पुरा गरेको भन्दै जिल्लाको बिकासको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताउनुभयो ।
    कार्यक्रम मन्तव्य राख्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीले गठबन्धन सरकार र यसका नेताहरूले जनता बीच जाने बिश्वास गुमाएको बताउनुभयो । उहाँले सरकारले देश र जनताको पक्षमा एउटा पनि राम्रो कामगर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो ।
    नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले निर्वाचनपछि सबै खाले प्रतिगामी बढारीने बताउनुभयो । उहाँले ५ दलिय गठबन्धनको घेराबन्दी र षड्यन्त्र परास्त गर्न नेकपा एमाले एक्लै सक्षम रहेको बताउनुभयो । घिमिरेले जनताको घरघरमा पुगेर उच्च मनोबलका साथ संगठन गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
    नेकपा एमालेका जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेलको अध्यक्षता र सचिव तोजबहादुर रायमाझी बिधानको संचालनमा सम्पन्न बैठकले पार्टीको आन्तरिक जीवन,संगठन बिस्तार,जनभेटघाट ,प्रशिक्षण लगायतका बिषयमा विभिन्न निर्णय लिएको छ ।
    बैठकमा प्रदेश कमिटीका सदस्य , जिल्ला कमिटीका पदाधिकारी,क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष/सचिव ,पालिका कमिटीका इन्चार्ज/सह इन्चार्ज र अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
    बैठकले जिल्लाका विभिन्न पालिकाहरुमा प्रशिक्षण संचालन गर्नको निम्ति जिल्लाका शिर्ष र प्रभावसाली नेताहरू सम्मिलित ३ वटा प्रशिक्षण टिम तयार गरेको छ ।
    जस अनुसार मालारानी,छत्रदेव र बिशेष ईलाकाको निम्ति नेताहरु टोपबहादुर रायमाझी ,चेतनारायण आचार्य ,पीताम्बर भुसाल ,जनार्दन खनाल ,प्रकाश ज्ञवाली र शम्भुप्रसाद पोख्रेल खटिनु हुनेछ ।
    यसैगरी सन्धिखर्क र भुमिकास्थानको निम्ति चन्द्रबहादुर खड्का ,नरेन्द्र कुमार क्षेत्री ,केवी भुसाल ,तोजवहादुर रायमाझी र ध्रुव के.सी.रहनुभएको छ ।
    शीत गंगा र पाणिनिको लागि बोमबहादुर बिश्वकर्मा,लक्ष्मण रायमाझी ,रामजी प्रसाद घिमिरे ,जिवनारायण कोईराला ,कुटमदिन अलि,ईश्वरा पोख्रेल ,भिम के.सी. हुनुहुन्छ ।
    यसैगरी बैठकले भाद्र ९ गते भित्र सबै पालिका कमिटीका बैठक बसी वडा कमिटीहरुको बैठकको योजना बनाउने , सबै जनबर्गीय संगठनका बैठक आयोजना गरेर परिचालन गर्ने,
    १२ गते भित्र सबै वडा कमिटीको बैठक बसी टोल कमिटीका बैठकको योजना बनाउने ,टोल कमिटीको बैठक बसी घरदैलो गरि पार्टी सदस्यता नवीकरणको काम भाद्र १६ गते सम्म सम्पन्न गर्ने , भदौ ११ गते जनसंगठन परिचालन संयन्त्रको बैठक बसी जनसंगठन ब्यबस्थापन तथा परिचालनको योजना बनाउने ,भाद्र १७ गते जिल्ला कमिटीको पूर्ण बैठक बस्ने लगायतका निर्णय गरेको छ ।
    यसैगरी बैठकले स्वयत-पत्र तयार गर्नको निम्ति विभिन्न विवरण संकलन गर्नको लागि निर्वाचन विभाग प्रमुख श्रीकृष्ण भुसाल संयोजक ,पार्टी स्कुल विभाग प्रमुख ध्रुव के.सी. र प्रचार विभाग प्रमुख शोभाकर पन्थी सदस्य रहेको ३ सदस्यीय समिति समेत निर्माण गरेको एमाले कार्यालय सचिव लिलबहादुर वि.क.ले जानकारी दिनुभयो ।

    Advertisement

    मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation