• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

मंसिर ४ को निर्वाचनबाट गठबन्धनलाई जनताले पाखा लगाउने छ्न : सुवास नेम्वाङ


  •   सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
  • हेमन्त पाठक, प्युठान। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धनलाई जनताले पाखा लगाउने बताउनुभएकाे छ ।
    नेकपा एमाले प्युठानले बिजुवारमा आयोजना गरेको जिल्ला स्तरिय कार्यकर्ता प्रशीक्षण कार्यक्रममा उपाध्यक्ष नेम्वाङले सरकारले गरेका गलत कामहरूको फैसला मंसिर ४ गते हुने निर्वाचनबाट जनताले गर्ने बताउनुभयो। ।
    एमाले मजबुत र शक्तिशाली रहेकाले एमालेविरुद्ध कांग्रेससँग टासिएर कम्युनिष्ट नामधारी दलहरुले गठबन्धन गरेको उल्लेख गर्दै उपाध्यक्ष नेम्वाङले  कम्युनिष्टहरु बिचारधाराबाट बिचलित भएको बताउनुभयो।  नेम्वाङले ‘आफ्नै पार्टीको बहुमत सरकार ढालेर विपक्षी दलको काँध थाप्नुले उनीहरु नैतिकताको कम्युनिष्ट राजनितीबाट पराजित भएको प्रष्ट्र हुन्छ।’ भन्नुभयो।
    निर्वाचनमा  बहुमत सहितको एमाले सरकारको एजेण्डा लिएर जनताका बीचमा जाने जनाउदै उहाले आउने निर्वाचनमा जनताको आर्शिवाद रहनेमा विश्वस्त रहेको बताउनुभयो ।’जनताले अनुमोदन गनेमा हामी ढुक्क छौँ’, उहाँले भन्नुभयो, ‘आगामी मंसिर ४ को निर्वाचनबाट गठबन्धनलाई जनताले पाखा लगाउने छ्न।’ अर्को एक फरक प्रसङ्गमा उपाध्यक्ष नेम्वाङले नेकपा एमालेबाट अलग्गिएर नेकपा एकिकृत समाजबादी  पार्टी बनाएका माधव नेपालले पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको जिकिर गर्नुभयो । ‘पार्टीमा बिचारको झगडा हुन्छ, बिचारमा विवाद हुन्छ’, उहाँले भन्नुभयो, ‘पार्टीमा रहँदा बखत र चोइटिएर गएपनि एमालेकै सत्तो सराप गर्नु शिवाय माधव कमरेडले अरु जान्नुभएको छैन ।’

    Advertisement

    बिपक्षीसँग गठबन्धन गरी २० प्रतिशत लिएर पार्टी फुटाएका कमरेडले स्थानीय तहको निर्वाचनमा ४ प्रतिशत ल्याउँदा पनि कमजोरी महसुस नगरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘एक्लै भिडेको भए त्यो ४ प्रतिशत त कहाँ आउँथ्यो र अरुसँग गासिएर त्यहि पनि ल्याउनु भएछ ।’

    प्रशीक्षण कार्यक्रममा पार्टी पाेलिटव्युराे सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज विमला घिमिरे, पाेलिटव्युराे सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रीय अनुशासन आयाेगका सदस्य झपेन्द्र जीसी, केन्द्रीय सल्लाहकार परिषदका सदस्य हिराबहादुर केसी, प्रदेश कमिटी सचिवालय सदस्य धनबहादुर रायमाझी लगायतले एमाले विरुद्ध सबै शक्ति एक ठाउँमा उभिएकाले एमालेका नेता कार्यकर्ता आफ्नो पार्टीलाई बलियो बनाउने काममा लाग्न निर्देशन समेत दिनुभयो। कार्यक्रममा नौ वटै पालिका र ६४ वडाका ८५० अगुवा नेता कार्यकर्ताकाे सहभागिता रहेको एमाले प्युठानले बताएको छ ।

    सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...