• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध गलकोटमा एमालेको प्रदर्शन


  •   बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । नेकपा एमाले गलकोटले महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्धमा विरोध प्रदर्शन गरेको छ ।
    एमाले संयुक्त जनसंगठन समन्वय समितिको आयोजनामा अति बढ्यो महँगी र भ्रष्टाचार, जनताको होईन माफियाको सरकार भन्ने मुल नाराका साथ गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा गठबन्धन सरकारले बढाएको महँगी, भ्रष्टाचार, राष्ट्रघातको विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम गरेको नेकपा एमालेले जनाएको छ ।

    Advertisement

    विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बाबुराम नेपालीले गठबन्धनरुपी नाग आम नेपाली जनता माँझ लाज पचाएर घुमिरहेको बताएका छन । ५ दलिय गठबन्धनले आफ्नो शक्ति र सत्तालाई जोगाईरहन नेपाली जनताको रगत र पसिनामा खेलिरहेको आरोप लगाए । अहिलेको गठबन्धन भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र यूरोपियन युनियनको टपरी चाटेर देश बेच्ने कुचेष्टामा लागेको र देशको सार्वभौम र स्वाभिमान माथि आँच पुराईरहेको उल्लेख गरे । नेता नेपालीले देशलाई टुक्रा टुक्रा पारी छिन्नभिन्न पारेर नेपाली जनतामाथि आहाल खेलिरहेको भन्दै दलालहरुलाई अब खबरदारी गरिरहने र देश जोगाउनको लागि राष्ट्रभुक्ति र देशभक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । यो सरकारले महँगी दिनका दिन बढाईरहेको सन्दर्भमा गठबन्धन रुपी विदेशीका दलालले चामल, तेल, नुन, चिनी किनेर खानु पर्दैन भन्दै प्रश्न समेत गरे ।

    सभामा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश समिती सदस्य मञ्जु शर्मा चालिसेले सत्तामा बसेर बाँडीचुँडी खान र नातापातालाई पोस्न सेटिङ मार्फत् सत्ता गठबन्धन बनेको बताईन । सपना नदेखी र सपना नदेखाई देश नबन्ने भन्दै महँगी, भ्रष्टाचार र बेथिती र राष्ट्रघातका विरुद्ध नेकपा एमाले सडकमा उत्रेको उल्लेख गरिन ।

    नेतृ चालिसेले गलकोट नगरमा २ तिहाईको नेपाली काँग्रेसको सरकारले जनताको पक्षमा केहि काम गर्न नसकेको र आम नागरिकका समस्या ज्यूँको त्यूँ रहेको बताएकी छन । नगर भित्रको सडक, शिक्षा, स्वास्थ्य जताजतै बेथिती र भ्रष्टाचार मौलाईरहेको भन्दै खबरदारी गर्नुपर्ने उनको धारणा थियो । गलकोट नगरको स्थानिय न्यायपालिका, न्यायिक समितिमा पुरुषवाद हावी रहेको महिलालाई पाखा लगाउने काममा गठबन्धन सरकार तल्लीन रहेको आरोप लगाईन ।

    त्यस्तै नेकपा एमाले गण्डकी प्रदेश सदस्य तिलक उप्रेतीले दक्षिणपन्थी र वामपन्थी शक्ति छुट्टाउनुपर्ने बेला आएको बताएका छन । उनले राजनैतिक बाटो प्रष्ट हुनुपर्ने बताउँदै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकिकृत समाजवादी गठवन्धनको नाममा नेपाली काँग्रेसको लहै लहैमा लागेर अध्याँरो सुरुङ भित्र हाम फालिरहेको बताए । नेता उप्रेतीले अरुको लहैलहैमा लागेर उनीहरुले जे भन्छन त्यहि मानेर गठबन्धनको सरकारले देशलाई भड्खालोमा हाल्न लागेको आरोप समेत लगाए । एसपीपीको सम्झौता गरे अमेरिकन सेना नेपाल आएर नेपाली सेनासँग सहकार्य गर्ने र देशको हितमा काम हुन्छ भनेर भ्रम फैलाईएको र अमेरीकाको विषय विश्वसामु छर्लङ्ग भएको समेत ठोकुवा गरे ।

     एमाले कार्यकर्ताहरुको नारा र जुलुश हटिया बजार परिक्रमा गरी जीपपार्कमा आएर कोण सभामा परिणत भएको थियो।

    बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation