• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ३. अस्पताल बने, सेवा सुरु भएन

  • ४. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ५. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ६. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ७. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ८. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ९. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • १०. गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

राजमो केन्द्रीय सदस्य केसीलाई पत्नी शोक


  •   मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
  • अर्घाखाँची । राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा बामपंथी नेता सागर केसीलाई पत्नी शाेक परेको छ।

    Advertisement

    राजमो केन्द्रीय सदस्य केसीकी पत्नी तुल्सादेवी खड्काकाे ६४ वर्षको उमेरमा साउन ९ गते उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।

    स्वर्गीय खड्कालाई राष्ट्रिय जनमाेर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीले पाटीकाे झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।
    साे क्रममा कार्यकारी अध्यक्ष नेपालीले स्वर्गीय तुल्सादेवी खड्काको असामयिक निधनबाट संगठनलाई अपुरणीय क्षति पुगेको र उहाँले संगठनमा देखाएको निष्ठा, सक्रियताबाट महत्वपूर्ण पाठ सिक्नुपर्ने भन्दै स्वर्गीय खड्काको महिला आन्दोलनमा अतुलनीय याेगदान रहेको बताउनुभयो।

    स्वर्गीय खड्कालाई श्रद्धाञ्जली व्यक्त गर्ने राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा, राजमाे केन्द्रीय सदस्य यमलाल पोख्रेल, राजमाे अर्घाखाँची जिल्ला सचिव तथा भुमिकास्थान ४ का वडाध्यक्ष बाबुराम पन्थी, राजमाे भुमिकास्थान नगर कमिटी अध्यक्ष टेक बहादुर थापा, भुमिकास्थान ३ का वडाध्यक्ष कृष्णप्रसाद बन्जाडे, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव कुलराज खनाल, अखिल (छैठौं) केन्द्रीय सदस्य टेकराज भुसाल लगायत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयहरुकाे उपस्थिति रहेको थियो।

    स्वर्गीय खड्कालाई साउन १४ गते शनिबार सन्धिखर्ककाे गच्छेमा अन्तयेष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ।

    मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत
    सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
    भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ
    सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य
    एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान
    गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित

    • ३.
      अस्पताल बने, सेवा सुरु भएन

    • ४.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ५.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    भर्खरै

    • १.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • २.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ३.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ४.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ५.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ६.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ७.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ८.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation