• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

लमही नगरको नीति तथा कार्यक्रम सार्बजनिक


  •   बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमही नगरपालिकाले नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । बिहिबार बाट शुरु भएको पालिकाको दोस्रो नगरसभा तथा प्रथम अधिबेशनमा लमही नगर प्रमुख जोगराज चौधरीले आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन।
    उनले सार्बजनिक गरिएका कार्यक्रमहरु तदारुक्ताका साथ पूरा गरिने प्रतिबद्वता ब्यक्त गरे । कार्यक्रममा समाबेस हुन नसकेका अन्य कार्यक्रमहरु भए सबैको सल्लाह सुझाबलाई अनुसरण गर्दै पूरा गरिदै जाने उनको भनाई छ । नगर प्रमुख जोगराज चौधरीको शभाध्यक्ष तथा पुर्ब राज्य सिँचाई मन्त्री तथा नेपाली काँग्रेसका प्रदेश सभापती अम्मर सिँह पुनको प्रमुख आतिथ्य एबम् दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको विशिष्ट आतिथ्यमा नगरसभाको उद्घाटन गरिएको हो ।
    कार्यक्रममा पुर्बमन्त्री पुनले जनताको सेवक भएर आएका जनप्रतिनिधी हरुले सबैको भलो हुनेगरी साझा रुपमा काम गर्नुपर्ने बताए । लमही नगरका सम्पुर्ण वडाध्यक्षहरु सबै युवा नेता भएकोमा खुसी ब्यक्त गर्दै पुर्बमन्त्री पुनले आजको लमही नगर भोलीको उपमहानगर र आजको वडाध्यक्ष भोलीको मेयरको धारणा सहित जनताको सेवामा तल्लिन हुन आग्रह गरे ।
    मेयर उपमेयर सँग सहकार्य गर्दै एकअर्कामा सिक्दै सिकाउँदै जान सके सम्बन्ध सुमधुर हुने र काममा सफल्ता मिल्ने कुरामा जोड दिए । कसैलाई आरोप प्रत्यारोप भन्दापनि सहयोगी भावना सहित अघि बढ्न सके मात्र राजनितीमा सफल्ता मिल्ने उनको भनाई छ।
    हरेक कुराहरु शिक्षा र स्वास्थ्य सँग जोडिएकाले यिनै क्षेत्रहरुलाई बढी प्राथमिक्तामा राखेर समृद्व लमही नगर निर्माणमा एकजुट बन्नुपर्ने बताए । लमही नगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रममा सामुदायिक रेडियो प्रशारक सँघ लुम्बिनी प्रदेशका अध्यक्ष केपी घिमिरे, नागरिक समाज दाङका उपाध्यक्ष निमबहादुर थापा, नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेय, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जेष्ठ नागरिक सञ्जाल लमही नगरका अध्यक्ष जागेश्वर घिमिरे, राष्ट्रिय जनमोर्चाका तारा खनाल, लमही नगरपालिकाका प्रबक्ता तथा ७ नम्बरका वडाध्यक्ष मोहन गिरी लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण बाताबरण सरसफाइ तथा बिपद ब्यबस्थापन शाखाकि प्रमुख गायत्री थापाले गरेकि हुन । १० गते बजेट भाषणको कार्यक्रमको तय भएको नगरपालिकाले बताएको छ ।

    Advertisement

    बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...