• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

राेल्पाबाट चुनाव लड्न डा. दीपेन्द्र भण्डारीलाई युवाहरूकाे निम्ताे


  •   बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
  • राेल्पा–नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष तथा शैक्षिक अभियन्ता डा. दीपेन्द्र भण्डारीलाई रोल्पाबाट संघीय चुनाव लड्न चौतर्फी दबाब बढेको छ।

    Advertisement

    गृहजिल्ला रोल्पाबाट आउँदो प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्न स्थानीय युवाहरूले आग्रह गरेका छन्। ‘डाक्टर–साप यसपटक रोल्पा जानैपर्छ। रोल्पाका मतदाताले उहाँ जतिको बौद्धिक मान्छेलाई जसरी पनि जिताउने छन्। रोल्पाको प्रतिनिधि बनाउन युवाहरू आतुर छौं,’ काठमाडौंमा अध्ययनरत माडीका एक युवाले भने।

    गंगादेव गाउँपालिका–२ रमाइँमा जन्मिएका डा. भण्डारी राष्ट्रियस्तरमा परिचित शीर्ष शैक्षिक अभियन्ता हुन्। उनी प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट उम्मेदवार बनेपछि पार्टी नहेरेर चुनावी अभियानमा लाग्ने अखिल क्रान्तिकारीका एक नेता बताउँछन्।

    ‘रोल्पाका मतदाताले पटकपटक एउटै मुहानका धेरै नेताहरूलाई चुनावमा जिताए तर जिल्लाको विकास हुनै सकेन। यो पटक रोल्पाले बौद्धिक तथा सामाजिक अभियन्तालाई रोज्ने छ,’ गंगादेवका युवा रविन भण्डारी भन्छन्।

    त्यसो त एमाले महासचिव शंकर पोखरेलनिकट मानिने डा. दीपेन्द्र भण्डारीले अहिलेसम्म आफ्नो मुख खोलेका छैनन्। तर उनलाई रोल्पाबाट चुनाव लड्न आग्रह गर्दै दर्जनौं युवाले भेटिरहेका छन्। नेकपा (एमाले) रोल्पाका युवा नेता–कार्यक्रर्ताहरू पनि डा. भण्डारीबारे आन्तरिक चर्चा थालिसकेको एमालेनिकट स्रोतले जनाएको छ।

    ‘चुनावको मिति तोकिएको छैन। तैपनि आन्तरिक रुपमा पार्टीभित्र छलफल भइरहेको छ। सम्भवतः दीपेन्द्र कमरेड नै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुहुनेछ,’ एमाले जिल्ला कमिटी रोल्पाका एक सदस्य भन्छन्।

    डा. दीपेन्द्र भण्डारीलाई यसपटक जसरी पनि रोल्पा लैजानुपर्ने अर्का विद्यार्थी भीम वली बताउँछन्। उनले भने, ‘रोल्पाबाट भ्रष्टहरूले मात्रै चुनाव जितिरहेका छन्। उनीहरू पदका लागि मात्रै राजनीति गर्छन्। तर उहाँ जतिको मान्छे रोल्पाबाट आउँदाे चुनाव लड्नुपर्छ। यो रोल्पाका युवाहरूको माग हो।’

    बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation