• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

प्यूठानमा सवै पालिकाको अन्तिम नतिजा आयो, कसले कहाँ जिते


  •   बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
  • प्यूठान। जिल्लाका नौ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले २२ वडा सहित ३ पालिका प्रमुख र ४ उपप्रमुख जितेको छ। माओबादी केन्द्रले दस वडा सहित ३ पालिकामा प्रमुख र १ उपप्रमुखमा जित निकालेको छ। कुल ६४ मध्ये २० वडामा जित्दै एमालेले २ वटा पालिकामा प्रमुख उपप्रमुखमा बर्चस्व कायम गर्यो भने राष्ट्रीय जनमोर्चाले १ प्रमुख र २ उपप्रमुख जितेको छ । १० वडामा राजमोले र स्वतन्त्र तर्फका उम्मेद्वारले २ वटा वडामा जितेको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिनुभयो ।

    Advertisement

    प्यूठान नगरपालिकामा गठबन्धनबाट माओबादीका विष्णु योगी मेयरमा र कांग्रेसका देवेन्द्र बर्मा उपमेयरमा निर्वाचित हुनुभएको छ।
    योगीले ९ हजार ३ सय २३ र बर्माले ९ हजार ४ सय ९० मत ल्याएर विजयी हुनुभएको हो ।
    मल्लरानी गाउंपालिकाको अध्यक्षमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका नेता कृष्णबहादुर खड्का र उपाध्यक्षमा कांगे्रसका रमेश श्रेष्ठले जीत्नुभएको छ । खड्काले ३ हजार ५ सय ७६ मत प्राप्त गर्दा श्रेष्ठले ३ हजार ३ सय ९१ मत पाउनुभयो ।
    माण्डवी गाउंपालिकामा माओवादी केन्द्रका नवराज अधिकारीले ३ हजार ६ सय ७६ मतका साथ अध्यक्षमा विजयी हुनुभएको छ। यसअघि एमालेबाट निर्वाचित श्रीधर रोकालाई हराउंदै गठबन्धनको तर्फबाट अधिकारी विजयी हुनुभयो ।
    स्वर्गद्वारी नगरपालिकामा गठबन्धनको तर्फबाट कांगे्रसका टेकप्रसाद भण्डारीले ७ हजार ७ सय २६ मत ल्याउदै मेयरमा निर्बाचित हुनुभयो । त्यस्तै उपमेयरमा राष्ट्रिय जनमोर्चाका मिनराज रानाले ७ हजार ३ सय ७७ मत प्राप्त गर्नुभयो ।

    सरुमारानी गाउंपालिकाको अध्यक्षमा एमालेका झगबहादुर विश्वकर्मा विजयी भएका छन् । यसअघि पनि गाउंपालिकाको अध्यक्ष रहेका विश्वकर्माले ४ हजार २ सय ८० मत प्राप्त गरी विजयी हुनुभएको हो। एमालेकी बसन्ता खड्काले ४३ सय ९४ मत ल्याउदै उपाध्यक्ष जित्नुभयो ।
    ऐरावती गाउंपालिकाको अध्ययक्षमा यसपाली पनि कांगे्रसका नविलविक्रम शाह विजयी हुनुभएको छ । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका नेता कृष्णप्रसाद श्रेष्ठ निर्वाचित हुनुभयो ।
    यस्तै नौबहिनी गाउंपालिका अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ । डिलबहादुर थापाले ६ हजार ४ सय ८५ मत प्राप्त गर्दै अध्यक्षमा जित हासिल गर्नुभयो।  त्यस्तै विष्णा थापाले ६ हजार २ सय ६३ मत प्राप्त गरी उपाध्यक्षमा विजयी हुनुभयो ।
    राजमोको किल्लाका रुपमा रहेको झिमरुकमा यसपाली माओबादीले हात पारेको छ।

    प्युठानको झिमरुक गाउँपालिका अध्यक्षमा माओबादी केन्द्रका पीत बहादुर एमसी र पालिका उपाध्यक्षमा
    नेपाली कांग्रेसका प्रमोद पोखरेल विजयी भएका छन् ।

    माओबादी प्युठानका संयोजक समेत रहेका एमसीले ५ हजार ९ सय २९ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्टिय जनमोर्चाका टिका जि।सी।ले ५ हजार ६ सय ९६ मत पाए ।
    पालिका उपाध्यक्षमा पराजित एमालेकी बिष्णा घर्तीले ४ हजार ५६२ मत पाईन । झिमरुकमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । त्यसैगरि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । गौमुखी अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी
    त्यस्तै, गौमुखी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बिष्णु कुमार गिरी र उपाध्यक्षमा माओबादी केन्द्रका महावीर राना निर्वाचीत भएका छन् ।
    दोश्रो कार्यकालका लागि गिरी निर्वाचित भएका हुन ।
    कांग्रेस प्युठानका सभापती समेत रहेका गिरीले ३ हजार ६ सय ४९ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जुमानसि जि।सी।ले २ हजार ८ सय मत पाए । राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उम्मेदवार ज्ञामुराम न्यौपानेले २ हजार ६२९ मत प्राप्त गरे।
    पालिका उपाध्यक्षमा बिजयी रानाले ४ हजार ३४६ मत ल्याए भने उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेकी ज्ञानुमाया केसिले ३ हजार ३० मत प्राप्त गरिन भने राष्ट्रिय जनमोर्चाकी तारा पुरीले १ हजार १९७ मत ल्याईन।
    पराजित एमालेकी ज्ञानुमाया केसीले ४ हजार ५६२ मत पाईन । गौमुखीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।

    बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation