• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

रेसुङ्गा–७ लाई समृद्ध बनाउने  रामबहादुरको लक्षय, के के छन त एजेन्डा?


  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
  • गुल्मी । वैशाख ३० गते हुनलागेको स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा चुनावी गतिबिधी बढेको छ । नगरदेखि गाउँ तहसम्मका सबै पार्टीले उम्मेदवारहरु छनोट गरेर सबै वडाका उम्मेदवारहरु आ–आफना चुनावी एजेण्डा सहित जनताका घरदैलोमा पुग्न थालेका छन् ।
    रेसुङ्गा नगरपालिकाको वडानम्बर–७ मा (नेकपा) एमालेको तर्फबाट उम्मेदवार रामबहादुर थापालाई उम्मेदवार बनाएको छ । कर्मचारीबाट अवकाश भई सामाजिक सेवामा तल्लीन थिए ।
    कर्मचारी संगठनमा आबद्ध भई थापा ३८ वर्षदेखि निरन्तर समाजसेवा क्रियाशिल छन् । उनी विगत ७ वर्षदेखि कर्मचारीबाट अवकाश भई रेसुङ्गा नगरपालिका वडानम्बर–७ मा समाजसेवा गरिरहेका छन् ।
    कर्मचारी क्षेत्रमा रहेर बिभिन्न ठाउँमा आफुले गरेका कामको अनुभवलाई आफनै वडामा निर्वाचित भएका काम गर्ने अठोट लिएर वडाअध्यक्ष पदमा उम्मेदवार बनेको थापाले बताए । रेसुङ्गा नगरपालिका वडानम्बर–७ लाई बदल्ने प्रमुख संकल्पहरुमा देउराली, कमेरपानी, कुडापानी, सिस्नेहार वर्दवासको स्तारोन्नति गर्दै कालोपत्रे गर्ने काम क्रमागत रूपमा भएको हुदाँ निरन्तरता दिई सम्पन्न गर्ने लक्ष्य रहेको छ।
    जन्ते ढुङ्गा–नेटा सडकको स्तरोन्नति, अडविसे छेडा–बुट्टाकुरी–सिस्नेहार सडकको स्तरोन्नति, साखिने–जुरेढुङ्गा–सिस्नेहार–आँपका ठुटा सडकको स्तरोन्नति गरिने संकल्प गरेका छन् । साखिने वेतुर्खक सडकको स्तरोन्नति, वगाले मौवाका रूख सडकको स्तरोन्नति, ढुङडुङ्गे धर्मशाला समेतका बाटोहरू स्तरोन्नति,लाटिगाडे–भुजेलखर्क–माइकास्थान–मौरीडाँडा–अर्जुन भगवती मन्दिरसम्मको योजना सञ्चालनमा रहेको बाँकी भागलाई सम्पन गर्दै कालोपत्रे उम्मेदवार थापाले प्रतिबद्धता जनाएका छन् ।
    यस वडाभित्र अव्यवस्थित रूपमा रहेका विद्युत्तीय पोल र तारलाई व्यवस्थित गर्दै बाटो लाइनमा व्यवस्थापन गरी सडक बत्ती जोडिने चुनावी ऐजेन्डा अगाडी सारेका छन् । खानेपानी नपुगेका टोलटोलमा शुद्ध पिउने पानी पु¥याउदै अव्यवस्थित रूपमा सञ्चालन भएका र योजना सञ्चालन भई पूरा नभएका योजनालाई प्राथमिकताको आधारमा व्यवस्थित र सम्पन्न गर्दै बगाले खोला डिपबोरिङ्ग भई कार्य सुरू भएको डिप बोरीड लिफ्टिङ्ग खा.पा योजना सम्पन्न गरी भुजेलखर्क उपल्लो टोल सोता वेतुखर्क– जीपपार्कको पिउने पानीको आवश्यकतालाई पूर्ति गरिने लक्ष्य रहेको छ ।
    यस वडाभित्र रहेको खेतीयोग्य जमिन र कृषिमा आधारित ९० प्रतिशत कृषकहरूलाई कृषि पेशामा उन्मुख गराउन माटो परीक्षण गराई प्राविधिकको सल्लाहबमोजिम सम्भावय खेती प्रणाली लागु गर्दै विभिन्न जातका आयआर्जन हुने फलफूल, तरकारी खेती, अन्नवालीमा विशेष जोड दिदै पशुपालनमा उन्नत गाईभैंसीपालन गरी दूध उत्पादन र मासुका लागि बाखा, कुखुरा, बंगुरपालनमा वडाभित्रका प्रत्येक कृषकलाई समावेश गराई उत्पादनमा आधारित प्रोत्साहन र अनुदान प्रदान गरी कृषिमा आयआर्जन गराई रोजगारी सिर्जना गरिने थापाको लक्ष्य रहेको छ ।
    दीर्घरोगी, ज्येष्ठनागरिक, अपाङ्ग बालबालिका प्रसूती भएका महिला समेतको लागि वडाभित्रका विभिन्न स्थानमा साप्ताहिक घुम्ती शिविर सञ्चालन गरीने संकल्प रहेको छ । यस वडाभित्र रहेका शिक्षण संस्थामा गुणस्तरीय शिक्षाको लागि आधुनिक प्रविधिको व्यवस्थापन गरिने छ ।
    यस वडाभित्र रहेका पुरातात्विक तथा ऐतिहासिक स्थल अर्जुन डाँडा, उनायचौर, लसुने खोला पाटा, भुजेलखर्क कालिका मन्दिरको पर्यटन विकास पूर्वाधारमा जोड दिदै निर्माण, प्रचार–प्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याई रोजगारी सिर्जना गरिनेछ । साथै यस क्षेत्रका सम्पूर्ण धार्मिक मठमन्दिरको संरक्षण गरिने प्रतिबद्धता जायर गरेका छन् ।
    वडाभित्र बेरोजगारमा रहेका युवायुवतीहरूलाई उनीहरूको चाहना अनुसारको विभिन्न सीपमुलक तालिम प्रदान गरी व्यवसायमुखी बनाई रोजगारी सिर्जना गरिने छ । साथै कृषि र पशुपालनमा प्राविधिक तालिम उपलब्ध गराई समूहगत रूपमा खेती र पशुपालनका उत्पादनमा आधारीत अनुदान प्रदान गरी रोजगार बनाइने छ ।
    यस वार्ड भित्रका ९० प्रतिशत कृषकहरूले गरेको खेतीलाई बादरको आक्रमणबाट पूर्णरूपमा क्षती हुँदै आएको हुदाँ सम्बन्धित निकायहरूसँग समन्वय गरी कृषकले लगाएको बाली जोगाउन कृषक वडा कार्यालय, नगर कार्यपालिका र आवश्यक निकायसँग पहल गरी रोकथाम र बीमाको व्यवस्था गरिने प्रमुख संकल्प रहेको छ ।

    Advertisement

    सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation