• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

समृद्ध इस्मा बनाउने दरिलो खम्बा ः भगतसिंह खड्का


  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
  • गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा इस्मा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भगतसिंह खड्का बनेका छन् । खड्काको नेकपा एमालेका हिरा एसीसँग चुनावी प्रतिस्पर्धा हुँदैछ ।
    ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा नेकपा एमाले गाउँपालिका अध्यक्ष उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । यसपटक निर्वाचनमा इस्मा गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बिच चुनावी गठबन्धन भएको छ ।
    नेकपा एमाले भने एक्लै निर्वाचनमा गएको छ । यसपटकको निर्वाचनमा अघिल्लो निर्वाचनमा हार व्यहोरेको नेपाली कांग्रेस जसरी पनि पालिका प्रमुख उपप्रमुख जित्नुपर्छ भनेर लागि परेको छ ।
    नेकपा एमालेले भने आफनो साख जोउन तर्फ ध्यान केन्द्रि गरेको छ । इस्मा गाउँपालिकामा नेकपा एमालेमा फुटको असर परेको छ ।
    केहि नेताहरु एकीकृत समाजवादीमा गएकाले एमालेलाई यसपटक चुनाव जित्न त्यति सजिलो छ्रैन् । एमाले फुटेको अबस्था रहेको र नेपाली कांग्रेस सहित तीन पार्टी बिच गठबन्धन भएकाले पनि यसपटक कांग्रेसले चुनाव जित्ने दाहुमा रहेको छ ।
    नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खड्का यतिबेला चुनावी ऐजेन्डा दिएर मतदाताको घरदैलोमा व्यस्त छन् । २०६० सालबाट नेपाल बिद्यार्थी संघको इकाई सदस्यबाट राजनिति यात्रा सुरु गरेका खड्का युवा नेतृत्व हुन् ।
    बिद्यार्थी राजनितिमा नेपाल बिद्यार्थी संघको जिल्ला सचिवसम्म पुगेका खड्का ०६७ सालमा नेपाली कांग्रेसको क्षेत्रिय सदस्य बनेका थिए । ०७२ सालमा क्षेत्रिय अध्यक्ष बनेका खड्का नेपाली कांग्रेसका जिल्ला सचिव हुन् ।
    बालदेखि बृद्धसम्म मिजासिलो स्वरले प्रस्तुत हुने खड्क करिव १० वर्षसम्म शिक्षण पेसामा पनि आवद्ध थिए । इस्मा गाउँपालिकाको वडानम्बर–५ निवासी खड्का समृद्ध इस्मा गाउँपालिका बनाउने दरिलो खम्बा बनेर प्रस्तुत भएका छन् ।
    नेतृत्वमा हुनुपर्ने गुण र राजनिति कर्मीले गर्नुपर्ने विकासका ऐजेन्डालाई गहिरो तवरले बुझेका खड्का इस्माको समृद्धिमा एउटा इटा थप्ने संकल्प उनि सामु रहेको छ । इस्मा गाउँपालिकामा न्याय, सुशासन र विकासको अनुभूति र शहरी सुविधा र अवसरको खोजी गर्दै शहरतिर झरेकाहरूलाई, अडाउनेछौं प्रमुख संकल्प रहेको छ ।
    इस्मा गाउँपालिका छोडेर बसाईसराईको जमर्को गरेका गाउँपालिका वासीहरूलाई विकास, अवसर र स्थायित्वका आधारहरू तय गरेर ढिलासुस्ती र भ्रष्टाचारको अन्त लक्ष्य उनले बोकेका छन् । समानता स्वतन्त्रता र स्वराजको अनुभूति र सुन्दर, शान्त, समृद्ध र समुन्नत इस्मा गाउँपालिका बनाउने अठोट खड्काले राखेका छन् ।
    बिभिन्न संघ संस्थामा रहेका सफलता पूर्वक भूमिका निभाएका खड्का इस्मान्दार कर्तव्य निष्ट युवा नेतृत्व हुन् । सात रङ्गहरूको संयोजनबाट सिर्जित इन्द्रेणीले प्रेम, समृद्धि, प्रेरणा, उर्जा, तत्परता, सद्भाव र समुन्नति जस्ता विषयको दिशावोध गरेझैं यस सङ्कल्प–पत्रमा समाविष्ट शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, शहरी विकास, खानेपानी, सरसफाई तथा विपद् व्यवस्थापन, सडक तथा भौतिक पूर्वाधारभित्र सङ्कल्पित सपनाहरु नगरवासीहरूको सदभाव, माया र रोजाईले अक्षरसः पूर्ण हुने कुरामा विश्वस्त हुँदै कार्यान्वयनको प्रतिवद्धता व्यक्त गर्दछौं ।
    इस्मा गाउँपालिका प्रमुख उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारहरु चुनावी मैदानमा छन् । नेकपा एमालेबाट पनि प्रमुख उपप्रमुख पदमा उम्मेदवार बनेका छन् । नेकपा माओवादीबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका बसन्त सुनारको समर्थन गठबन्धनलाई रहेको छ ।
    इस्मा गाउँपालिकामा पुर्ण बहादुर कुँवर, भागिरथ थापा गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रबाट कालिका बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमोद बस्नेत उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

    Advertisement

    सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation