• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

रुरुका हिमाल मतदाताको घरदैलोमा


  •   शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको  रुरुक्षेत्र गाउँपालिकाका नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हिमाल श्रेष्ठले यतिबेला मतदाताको घरदैलो आफना चुनावी प्रतिबद्धताहरु लिएर घरदैलोमा व्यस्त बनेका छन् । घरदैलोको क्रमम उनले एक घर एक महिला रोजगारि सहित आफना बिभिन्न प्रतिबद्धताहरु अगाडी ल्याएका छन् ।
    अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले समृद्ध रुरुक्षेत्र खुसी रुरुक्षेत्र वासी, युवा रोजगारी र बिदेश पलाएन रोक्ने योजना ल्याएका छन् । उनले गुणस्तरिय शिक्षा र दक्ष मनव श्रोत उत्पादन, निशुल्क सर्वशुलभ स्वास्थ्य सेवा रुरुश्रक्षेत्रमा पुर्याउने संकल्प गरेका छन् ।
    महिला अधिकार तथा शसक्ती करण एक घर एक स्वाच्छ पिउने पानीको धारा, कृषिमा आधुनिकिकरण र व्यवसायीकरण गर्ने लक्ष्या लिएको बताएका छन् । पर्यटकीयक्षेत्र प्रचुर प्रसारप्रसार तथा प्रबंधन, टोलटोलमा खेलकुद र यसको प्रशिक्षण गर्ने योजना ल्याएक छन् ।
    शैक्षिक रोजगारि सृजन ागर्ने, टोलटोल जोडने मोटरबाटो स्तरउन्नती गर्ने, शुसाशन र भ्रष्टाचार मुक्त समाजको निर्माण गर्ने संकल्प अगाडी सारेका छन् । रुरुक्षेत्र गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने आफ्नो योजना अगाडी सारेका हुन् ।
    आफुले आफ्नो जीवनको उजावान सामाजिक काममा समर्पित गरेको र यहि समाज बनाउने दृढ संकल्प र आफूसंग पालिकालाई समृद्ध बनाउने प्रसस्त योजनाका खाका रहेको बताए । उनि युवा अवस्थाबाटै राजनितिमा सक्रिय रहेर गुल्मी जिल्ला र रुरुक्षेत्रको समाजिक काम गर्दै आएका छन् ।
    श्रेष्ठ अहिले रुरुक्षेत्र गाउँपालिका भित्र घरदैलो कार्यक्रममा व्यस्त छन् । उनले आफनो जीवनमा उर्जाशिल समय रुरुक्षेत्रकै नागरिकको भलोका निम्ति खर्चिदै आएका छन् ।
    श्रेष्ठले बाटो घाटो शिक्षा स्वास्थ्य लगाएत युवा उद्दमशिलतालाई जोड दिएर युवालाई स्वरोजगार बनाउने संकल्प रहेको उल्लेख गरे । कृषकका समस्या नजिकबाट नियालेर कृषि औजार मल बिउबिजन र कृषिमा बिशेष अनुदान अनि कृषकले उत्पादन गरेका कृषिउपजलाई उचित बजार ब्यबस्थापन गरिने बताए।
    श्रेष्ठले जेष्ठ नागरिका लागि सुलभ उपचार र सम्मान, दलित, महिला युवाका लागि लक्षित बर्गको क्षमता बिकास र ब्यक्तित्व बिकास लगाएत कार्यक्रमहरु ल्याउने बताए । आफ्ना योजनालाई कार्यवन्यनमा ल्याउन र गाउँपालिकालाई अग्रगामी बिकासमा जोड्नका लागि सुर्य चिन्हमा मतदान गर्न सबैमा आग्रह गरे ।

    Advertisement

    शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation