• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ३. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ४. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ५. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ६. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ७. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ८. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ९. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • १०. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

‘कामले हिमालको परिचय दिनेछु’ ः वडा अध्यक्षका उम्मेदवार कुवँर


  •   बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । वैशाख ३० गते हुने स्थानिय निर्वाचकको निम्ती गुल्मीमा पनि चुनावी सरगर्मी वढदै गएको छ । बिभिन्न दलहरुले निर्वाचन बिशेष अभियान, बिभिन्न पार्टीका उम्मेदवारहरुले घरदैलो गर्न थाले सगै चुनावी रौनक तात्न थालेको छ ।
    गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिका सहित ९३ वडामा निर्वाचनका गतिबिधिहरु वढ्न थालेका छन् । गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकामा झनै चुनावी गतिबिधी अलि बढि देखिन थालेको छ ।
    सबै वडाका उम्मेदवारहरु आ–आफना चुनावी एजेण्डा सहित जनताका घरदैलोमा पुग्न थालेका छन् । नगरदेखि गाउँ तहसम्मका सबै पार्टीले उम्मेदवारहरु छनोट गरीसकेका छन् ।
    रेसुङ्गा नगरका १४ वडामध्ये वडानम्बर–२ मा (नेकपा) एमालेको तर्फबाट युवा उम्मेदवार उत्तक कुँवर (हिमाल) लाई उम्मेदवार बनाएको छ । कुँवर ०७४ सालमा पनि सोहि वडाबाट वडाअध्यक्ष पदमा झिनो मतान्तरले पराजित भएका थिए ।
    (नेकपा) एमाले गुल्मीका जिल्ला कमिटी सदस्य समेत रहेका कुवँर जिफण्ट गुल्मीका पूर्व अध्यक्ष समेत रहेका थिए । युवा उम्मेदवारका रुपमा रहेका कुवँर हाल उक्त वडामा उम्मेदवार बनेसँगै उनका समर्थकहरु पार्टीका कार्यकर्ताहरु पनि जिताउनको लागी चुनावी अभियानमा घरदैलो अभियानमा छन् ।
    लगनशिल र पार्टीको तोकिएको जिम्मेवारी पुरा गर्न दत्तचित्त भएर लाग्ने निडर युवा नेता कुँवरलाई जिताउन अहिले युवा देखि बृद्धबृद्धाहरु सबै उत्साह पुर्वक अभियानमा जुटेका छन् । वडा अध्यक्ष उम्मेदवार कुवँर व्यावसायिक रुपले सफल व्यक्ति राजनितिले पनि उक्तिकै सफल इमान्दार र उक्त वडाका बलिया उम्मेदवार, युवा नेता हुन । वालक देखि बृद्धासम्म सबैलाई मिलाएर सबैको समृद्धिका निम्ती केहि गर्नु पर्छ भन्ने सोचका साथ चुनावी अभियानमा उत्रिएका छन् ।
    चुनाव जित्नको निम्ती जे पनि गर्छु भन्दैनौ कुवँरले भने ‘सधै जनताको समृद्धिका निम्ती कुनै कसुर बाकी राख्दैनौं ।’ सुन्दर वडा बनाउनको निम्ती हाम्रा माझ धेरै योजनाहरु छन् ति पुरा गर्न एमालेको नेतृत्व आबश्यक रहेको कुवँरले बताए ।
    शिक्षा, स्वास्थ्य, स्वच्छ पिउने पानी आधारभुत आबश्यकता हुन यि त सामान्य हुन हाम्ले यो भन्दा माथी उठेर धेरै सोडिम योजनाहरु हाम्रा माझ छन् मैले कामले हिमालको परिचय दिनेछु ।

    Advertisement

    बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    भर्खरै

    • १.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • २.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ३.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ४.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ५.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ६.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ७.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ८.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation