• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

अधुरा काम पूरा गर्न मेरो उम्मेदवारी हो : उपाध्यक्ष उम्मेदवार खत्री


  •   बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । वैशाख ३० गते हुने स्थानिय निर्वाचकको निम्ती गुल्मीमा पनि चुनावी सरगर्मी वढदै गएको छ । बिभिन्न दलहरुले निर्वाचन बिशेष अभियान, बिभिन्न पार्टीका उम्मेदवारहरुले घरदैलो गर्न थाले सगै चुनावी रौनक तात्न थालेको छ ।
    गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिका सहित ९३ वडामा निर्वाचनका गतिबिधिहरु वढ्न थालेका छन् । स्थानीय तह निर्वाचनको लागि इस्मा गाउँपालिका उपाध्यक्ष पदबाट राजिनामा दिएर दोस्रो कार्यकालका लागि (नेकपा) एमाले तर्फबाट उम्मेदवार बनेकी छन् । दोस्रो कार्यालकालका लागि उम्मेदवार बनेकी उपाध्यक्ष उम्मेदवार बिमला खत्रीले जनताको सेवामा ५ वर्षको अबधीमा बाँकी अधुरा कामहरुलाई पुरा गर्न उम्मेदवार बनेकी प्रतिक्रिया दिइन् । उनले राजनिति सेवा सुबिधा भोग गर्ने भन्दा पनि सेवा मुखि हुनुपर्छ भन्ने मान्यता आफुले स्थापित गरेको बताइन् ।
    गाउँपालिका उपाध्यक्ष पदमा रहदा खत्रीले पालिका भित्र रहेका वडाहरु कुनै विपदमा होस या कुनै अफठ्यो अबस्थामा नागरिकको घरदैलो मै तुरुन्त पुग्ने गर्द थिइन । सामाजिक काममा दृढ संकल्पन बोकेकी उपाध्यक्ष उम्मेदवार खत्री प्रष्ट बोल्ने कुरा भन्दा पनि कामले नागरिकको मन जित्दै आएकी थिइन् ।
    दुइ वर्षसम्म चलेको कोरोना महामारीमा उनि अग्र भागमा रहेका नागरिकको घरदैलो मै सेवा लिएर पुग्ने गर्दथिइन । पालिका भित्र घटेका विपदका घटनाहरु सबैभन्दा पहिले उद्धार राहत लिएर माफै पुग्ने गर्दथिइन ।
    उनले पालिका भित्र पाच वर्षको अबधीमा कैयौं समाज सुधारका कामहरु गर्दै आएकी छन् । महिलाहरुले चाहे भने समाज केहि गर्न सक्छन् भन्ने मुल्य मान्यता स्थापित खत्रीले गरेकी थिइन् ।

    Advertisement

    उनिलाई यस्तै सामाजिक कार्यले गर्दा जिल्ला भरका उपाध्यक्ष मध्ये काम गर्ने उपाध्यक्षको रुपमा आफनो नाम परिचित बनाउन सुफल भएकी छन् । जसले गर्दा उनले पुनः दोस्रो कार्यकालका लागि गाउँपालिका उपाध्यक्ष दोहोरीन उम्मेदवार बनेकी छन् ।
    पहिलो कार्यकाल पाँच वर्षमा धेरै कामहरु भएपनि अझै केहि कामहरु पुरा गर्नको लागि आफु फेरि उम्मेदवार बनेर जनताको घरदैलेमा आएको उम्मेदवार खत्रीले बताइन् । पाँच वर्षको कामको मुल्याङकन गरेर पुनः निर्वाचित गराउने उनले दाबी रहेको छ ।
    देसमा केहि गर्नु पर्छ गर्न सकिन्छ भन्ने वातावरण सृजना गर्नु मुख्ये मुख्य भुमिका रहने खत्रीले बताइन् । जव सम्म उत्पादन हुँदैन तव सम्म आत्मा निर्भर भइदैन त्यसको निम्ती यो स्थानिय तहले अबसर ल्याउने उनको भनाई छ ।
    महिला पनि नेतृत्वदायि भुमिकामा पुग्न सक्छन केहि गर्छन् र त्यो उदारणिय पाठ मैले मेरो गाउँपालिका केहि प्रस्तुत गरेको बताइन् । खत्रीको साविकको हस्तिचौर गाविसमा लोकप्रिय महिला नेतृको रुपमा चिनिएकी थिइन ।
    बिद्यार्थी जिवनबाटै राजनितिमा सक्रिए खत्री समाज सुधार,महिला हक अधिकार देखि लिएर समाजमा पछाडि पारिएका बर्ग समुदायको उत्थानका लागी काम गर्दै आएकी छन् । निर्वाचनको मिती नजिकिदै गर्दा बिमला अहिले घरदैलोमा ब्यस्त छिन ।
    घरदैलोको शिलशिलामा सबैको साथ सहयोग र सर्मथन फेरि जनता माझ आएको खत्रीको भनाई छ । २०५४ सालबाट अनेरास्ववीयुबाट एमालेको राजनितीमा सक्रिय खत्रीले करिब ८ बर्ष स्थानिय जनज्योति निम्न माध्यमिक बिद्यालयमा अध्यापन शिक्षिका थिइन ।
    २०६८ सालमा टोल सुधार समिती गठन गरि अन्यायमा पर्दै आएका महिला र पछाडी पारिएका बर्ग समुदायको उत्थानमा खत्रीको क्रियाशिलता उल्लेखनिय रहेको छ । गांउँपालिकाको उपप्रमुखमा निर्वाचित भए पछि पाँच वर्षको अबधिमा पालिका भित्र शिक्षा, स्वास्थ्य, सडक खानेपानी, अधिकारमा सबैको पहुंचु पु¥याउने आफनो पहलकदमी थालनी गरेको बताइन् ।
    इस्मा गाउँपालिकामा (नेकपा) एमाले तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा हिरा एसीलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसको तफर्बाट गाउँपालिकाको अध्यक्ष पदमा भगत खड्का र उपाध्यक्ष पदमा पार्वती कुँवरलाई उम्मेदवार बनाएको छ ।
    यो गाउँपालिकामा ०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ५ वटा वडामा नेकपा एमालेले जीतेको थियो । बाँकी एउटा वडामा नेपाली कांग्रेसले जीतेको थियो ।
    गाउँपालिकामा तीन ठूला दल छुट्टा छुट्टै निर्वाचनमा गएका थिए ।

    बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation