• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, चैत २८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

यो बुढो रुख त्यो बुढो रुख

लोकप्रिय समाचार

  • १. मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

  • २. प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

  • ३. जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

  • ४. ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

  • ५. भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

  • ६. नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

  • ७. सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

  • ८. गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

प्युठानमा गठबन्धन कार्यान्वयनमा सकस : फाइदा उठाउदै एमाले


  •   बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
  • प्युठान। आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धन गरेर जाने यात्रामा रहेका ५ दलिय गठबन्धन बिच तालमेलमा सकस छ । यिनिहरू बिचको तालमेल र गठबन्धनमा लय सुर मिल्न सकेको छैन । निर्वाचनका लागि केन्द्र सरकारमा रहेका सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादि केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादि र जनता समाजवादि पार्टि बिच गठबन्धन कार्यान्वयना सकस बन्दै गएको छ ।

    Advertisement

    बैशाक ३० का लागि निर्वाचनको मिति घोषणा भएसंगै नेकपा एमालेका बिरूद्द यी ५ दल गठबन्धन गरेर जाने भनेपनि प्युठानमा एकले अर्को दललाई अस्थित्व स्विकार गर्न नसक्दा ५ दलिय तालमेलको संयुक्त बैठक निष्कर्ष बिहिन छन । पटक पटक बसेको बैठकमा सबै दलले आफ्नो पार्टिलाई अरू दल भन्दा कमजोर नदेख्दा समस्या उत्पन्न छ ।

    कम्युनिष्ट धारको प्रमुख शक्ति एमालेलाई बाइपास गर्दै नेपाली कांग्रेससंग गठबन्धन गर्न हौसिएका राजमो, माओवादि केन्द्र, समाजवादि लगायतका दलहरू बिचको तालमेल अर्थहिन जस्तै बनेका छन । तालमेलका लागि दलका नेताहरू मिलेर जान सक्ने अवस्थामा रहेपनि जनस्तरमा कार्यकर्ताहरू त्यसको बिपरित छन ।

    जिवनभर आफू आवद्द पार्टिको झण्डा बोक्नुपर्ने र निर्वाचनमा बिपक्षी पार्टिलाई मतदान गर्न स्थानीय कार्यकर्ता मञ्जुर छैनन । यसैकारण नेताहरू बिचको बैठक निष्कर्षमा पुगेको छैन । पछिल्लो पटक ७ गते संयुक्त बैठक बसेपनि आज ८ गते पुन बैठक बस्ने गरि बिना निष्कर्ष सकियो ।

    प्युठानमा क्रियासिल दलहरू २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाहरू राजमो र कांग्रेस छोड्न तयार छैनन भने गठबन्धनमा आवद्द माओवादि केन्द्र र समाजवादिले अस्थित्व अनुसार भागवण्डा मिलाउनुपर्ने अडानमा छन । प्युठान जिल्लामा प्राय सबै दलहरू र दलका कार्यकर्ता राजमोको शैलिप्रति बिगत लामो समयदेखि चिडिएको महसुस गर्छन ।

    राजमो बाहेकको गठबन्धन गर्न सबै अन्य दल मिल्न सक्ने अवस्था रहेपनि केन्द्रीय तहबाट गठबन्धन कार्यान्वयनमा प्रहार हुदा यहाँ कठिनाई भइरहेको छ । गठबन्धन कार्यान्वयन हुन नसक्नुमा दुई ध्रुर्व रहेका कांग्रेस राजमोको मिलन हुन नसक्नु हो । कांग्रेस प्युठानको केही महिना पहिले भएको जिल्ला पार्टि सभापति निर्वाचनको असर यो गठबन्भनमा घुसेको छ।

    जिल्ला स्तर अनुसार गठन्धन कार्यान्वयन नहुदा गाउपालिका स्तरमा आ-आफ्नै ढंगले गठबन्धन भएका छन । उनिहरूले नेपाली कांग्रेस प्युठानको जिल्ला स्तरको निर्णय पर्खेका छैनन । सत्ता गठबन्धनमा रहेका दलहरूबिच एमालेका बिरूद्दमा सरूमारानि, स्वर्गद्वारि र माण्डवि गाउपालिकामा पालिका स्तरमा तालमेल गरि जाने निर्णय भएको छ ।

    नौबहिनि र झिमरूक गाउपालिमा राजमो बाहेकको कांग्रेस र माओवादि बिच तालमेल गरि निर्वाचनमा जाने सहमति भएको छ । ऐरावति गाउपालिमा पद र वडा बाडफांडमा भागवण्डा नमिल्दा आपसि मित्रवत रूपमा निर्वाचनमा जाने सहमति सहित निर्णय सार्वजनिक भएको छ । मल्लरानि गाउपालिकामा पनि राजमो, कांग्रेस र माओवादि केन्द्रबिच सहकार्य गरेर जाने सहमति भएको छ ।

    प्युठान नगरपालिका र गौमुखि गाउपालिकामा गठबन्धनको गाठो फुकेको छैन । राजमोले हैसियत राख्ने झिमरूक र मल्लरानि गाउपालिकामा अरू दलभन्दा विशेष माग बढि छन । राजमोले अरू दलको भन्दा बढि जनमत भएको पालिकाको रूपमा यी २ गाउपालिकालाई अग्रस्थानमा राख्दै आएको छ । कांग्रेस प्युठानका सभापति एवम् हाल गौमुखि गाउपालिकाको अध्यक्ष रहेको गौमुखिमा तालमेलको सुर मिलेको छैन ।

    स्थानीय स्तरमा यहाँ क्रियासिल एमाले, राजमो र माओवादि केन्द्र कांग्रेसलाइ हराउने दाउमा निर्वाचन मिति घषाणा हुनु अगावै सहमत भइ योजना बनाएका हुन । यसको भित्रि पाटो केलाउदै कम्युनिष्टहरूबाट कांग्रेसमा मत नखस्ने आशंका उनिहरूबाट छ । गठबन्धनबाट कांग्रेस नेतृत्वले बिजयि गर्न कठिन रहेको यसैकारण कांग्रेस कार्यकर्ताको बुझाई छ । तर एमाले बाहेक राजमो र माओवादि केन्द्रले कांग्रेसलाई सघाउनुपर्ने बाध्यात्मक स्थिति आएकोले अरू भन्न सकिने स्थिति छैन ।

    झिमरूक गाउपालिकामा पनि राजमोको बिकल्पमा एमाले, माओवादि र कांग्रेस एकमुख छन । त्यस्तै मल्लरानिमा पनि झिमरूकमा जस्तै एउटै भावना कांग्रेस, माओवादि र एमाले कार्यकर्ताको छ । प्युठान नगरपालिकामा एमालेबाट उम्मेद्वार रहेका बहुमत जनप्रतिनिधि निर्वाचित हुदा नगर प्रमुख एमालेले हात पार्न सकेको थिएन ।

    एमालेबिच आन्तरिक द्वन्द्व नदेखिने गरि प्रयोग हुदा उबेला माओवादिको पोल्टामा मेयर पद पुगेको एमाले पंङ्तिलाई थाहा छ । यो बिरासत फर्काउने दाउमा एमालेको प्रचार अभियान मसिनो गरि लागेको छ । यहाँ गठबन्धनको माओवादि केन्द्रले नगर प्रमुख आफुलाइ हुनुपर्ने प्रमुख माग राख्दै आएको छ ।

    गठबन्धनका दल र कार्यकर्ता बिच तालमेलमा रस्साकस्सि हुदा एमालेले फेरि बहुमत सहित नगर प्रमुख समेत हात पार्न कठिनाइ नरहेको आम बुझाइ छ । गठबन्धनमा मत खसाल्न आम मतदाता खुस छैनन । पछिल्लो पटक एमाले प्युठानको जिल्ला कमिटि निर्वाचनपछि प्युठान जिल्लाभर एमालेले थालेको प्रचार अभियान र गठबन्धन दलबिचको लय नमिल्दा प्युठानमा एमालेले बिजयि ठाउमा सुनश्चित सहित अन्य ठाउंमा बिरासत फर्काउने दाउमा छ ।

    केन्द्र स्तरबाट कांग्रेस, माओवादि केन्द्र र राजमोको मिलन स्थानीय रूपमा कार्यकर्ताले मन पराएका छैनन। यसैकारण ५ शक्ति एक ठाउँ र एमाले एक गरि २ भाग निर्वाचनमा होमिने भएकाले प्रमुख बामपन्थि शक्ती एमालेलाई धेरै ठाउंमा चिठ्ठा पर्ने आम सर्वसाधारण कार्यकर्ताको अनुमान छ । एमालेबाट समाजवादि बनेको पार्टि प्युठानमा नगन्य मात्रमा हुनु, जसपाको स्थिति प्युठानमा जनमतका रूपमा नहुनु, कांग्रेस र राजमो बिच एकले अर्कोलाई बिगतदेखि अहिले सम्म अरूको अस्थित्व स्विकार गर्न नसक्नु आसन्न स्थानीय तहको निर्वाचन एमालेको पोल्टामा जाने सुनिश्चित जस्तै रहेको छ ।

    जसकारण एमालेले २०७० प्राप्त आम मतको बिरासत फर्काउने दाउमा रहेको देखिन्छ । सबै पार्टीले आफ्ना कार्यकर्ता जोगाउन आपसि समझदारि बाहेक गठबन्धन र तालमेल बिना निर्वाचनमा होमिन जरुरी देखिन्छ भने कार्यकर्ताको मनोभावना समेटिनेछ ।

    बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?
    मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’
    रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास
    प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी
    इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा
    दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

    लोकप्रिय

    • १.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा

    • २.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित,

    • ३.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन्

    • ४.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई

    • ५.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप,

    • ६.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    भर्खरै

    • १.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • २.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ३.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ४.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • ५.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ६.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ७.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    • ८.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation