• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

मगर संघलाई पार्टीको ओकालत गर्ने संस्था बनाउनुहुँदैन : अध्यक्ष तिमिल्सिना


  •   शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
  • दाङ । नेपाल मगर संघलाई कुनैपनि पार्टीको ओकालत गर्ने संस्था नबनाउन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आग्रह गर्नु भएको छ ।

    Advertisement

    संघको १२ औं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्न दाङ आइ पुग्नु भएका अध्यक्ष तिमिल्सिनाले सो कुरा बताउनु भएको हो । मगर जनसमुदायहरु एकजुट भएर अघि बढे मात्र नेपाल मगर संघ मजबुत र बलियो हुने अध्यक्ष तिमिल्सिनाले बताउनु भयो ।

    कार्यक्रममा संक्षिप्त भनाइ राख्नु भएका अध्यक्ष तिमिल्सिनाले मगरहरुको हकहितको लागि संघलाई बलियो बनाउने स्थानमा पार्टीको भातृ संगठन बनाउने र यताको बजेट उता र उताको बजेट यता बनाउने कार्य भयो भने मगर संघ झगडा गर्ने थलो मात्र बन्ने बताउनु भयो ।

    त्यस्तै उहाँले देश,विदेशमा छरिएर रहेका मगरहरुले हामी पछि पर्‍यो भनेर चिन्ता व्यक्त गर्नु पर्ने अबस्था नरहेको बताउनु भयो । देशको उपराष्ट्रपती देखि उपसभामुखका साथै विभिन्न राजनीति दलको समेत प्रमुख जिम्मेवारी ओहदामा रहेर नेतृत्व गर्दै आइरहेकोले मगरजाति पछि पर्‍यो भन्न नमिल्ने अध्यक्ष तिमिल्सिनाले बताउनु भएको छ ।

    यस्तै उहाँले राष्टृय तथा अन्तर्राष्ट्रिय स्तरमा मगरले आफ्नो पहिचान बनाउन सकेकोले अब मगरहरुको एउटा साझा संस्थाको रुपमा यस मगर संघलाई  दिगो रुपले विकास गर्दै अघि बढाउनु पर्ने बताउनु भएको भयो ।

    नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगरको अध्यक्षता तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका सचेतक तथा राष्ट्रिय सभाका सदस्य अनिता देवकोटा,घोराही उपमहानगरपालिकाका मेयर नरुलाला चौधरी,नेपाल मगर संघका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार बोम कुमारी बुढा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    देश भरबाट जुटेका मगरहरुले घोराहीको लखन पार्कदेखि र्‍याली सहित घोराही बजारको परिक्रमा गर्दै सभामा परिणत भएको थियो । त्यस्तै उक्त कार्यक्रममा विभिन्न झाकी प्रदर्शन भएको थियो भने चर्चित राष्ट्रिय हास्य कलाकार खब्बु पुन चन्चलले आफ्नो प्रस्तुति राख्नु भएको थियो । संघको बन्द सत्रको कार्यक्रम चैत २७ गते आइतबार सम्पन्न हुने छ । यस्तै बन्द सत्रमा संघले नयाँ नेतृत्व चयन समेत गर्ने नेपाल मगर संघ दाङ जिल्ला सदस्य किशोर कुमार घर्ती मगरले जानकारी दिनु भयो ।

    शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...