• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

कपिलवस्तुका सबै स्थानीय तहमा एकीकृत समाजबादीको कमिटी गठन


  •   आइतबार, चैत २०, २०७८ मा प्रकाशित
  • कपिलबस्तु। नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले जिल्लामा १० वटै स्थानीय तहमा पालिका कमिटी गठन गरेको छ ।

    Advertisement

    तत्कालिन एमालेबाट विद्रोह गरि पार्टी गठन भएको ८ महिना मै जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिका गरि १० वटै पालिकामा एकीकृत समाजवादीले कमिटी गठन गरेको हो । दिन प्रतिदिन पार्टी प्रति जनताको आकर्षण बढेको भन्दै छोटो समयमा नै जिल्लाका सबै पालिकामा कमिटी गठन गर्न सकिएको पार्टीका जिल्ला अध्यक्ष लंक बहादुर हमालले जानकारी दिनुभयो ।

    शनिबार मात्र जिल्लाको महाराजगञ्ज नगरपालिकामा अहिर अहमद खानको अध्यक्षतामा ३५ सदस्यिय नगर कमिटी गठन भएको छ । यो संगै जिल्लाका सबै पालिकामा एकीकृत समाजवादी गठन भएको हो ।

    जिल्लाका ९६ वडा मध्ये आधा भन्दा बढी वडामा वडा कमिटी गठन भएको पार्टीको प्रचार विभागले जनाएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनाव नजिकिए संगै वडा वडामा दिनहुँ जसो वडा कमिटी गठन भैरहेको प्रचार विभागले जानकारी दिएको छ ।

    १० पालिका मध्ये एकीकृत समाजवादीको वाणगंगा नगर कमिटीमा दिपक पन्थीको नेतृत्व, बुद्धभूमि नगरपालिकामा भुवन खनालको नेतृत्व, शिवराज नगरपालिकामा सरोज पौडेलको नेतृत्व, कृष्णनगर नगरपालिकामा इन्तेखाव अहमद खाँको नेतृत्व, कपिलवस्तु नगरपालिकामा रफिक अन्सारीको नेतृत्व, मायादेवी गाउँपालिकामा रामनरेश कहारको नेतृत्व, शुद्धोधन गाउँपालिकामा युसुफ मुसलमानको नेतृत्व, विजयनगर गाउँपालिकामा पूर्णवासी तेलीको नेतृत्व, यशोधरा गाउँपालिकामा सराखत अलीको नेतृत्वमा पालिका कमिटी गठन भएको एकीकृत समाजवादीका जिल्ला सचिव ओमप्रकाश कुर्मीले जानकारी दिनुभयो।

    अधिकांश भातृसंगठन पनि गठन
    यस्तै एकीकृत समाजवादी कपिलवस्तुले अधिकांश भातृ संगठन पनि गठन गरेको छ । पार्टी गठन लगत्तै अनेरास्ववियू, युवा संघ नेपाल गठन गरेको एकीकृत समाजवादीले पेशागत संगठन समेत गठन गरेको छ ।

    अनेरास्ववियूको जिल्ला अध्यक्षमा दिपक अनुरागी, युवा संघ नेपालको जिल्ला अध्यक्षमा कृष्ण कार्की, अनेमसंघ (समाजवादी)को अध्यक्षमा करिष्मा चन्द, प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा दिपक पासी, नेपाल दलित मुक्ति संगठनको जिल्ला अध्यक्षमा तुल्सीराम छिपि, समाजवादी प्रेस संगठनमा कलम घिमिरे, राष्ट्रिय उद्योग व्यापार संगठनमा शान्ति क्षेत्रीको नेतृत्व रहेको छ ।

    आइतबार, चैत २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation