• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. कर्मचारीले राजनीति गरे जागिर जाने

  • २. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ३. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • ४. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ५. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ६. ६५ वर्षमा एसईई उत्तीर्ण

  • ७. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • ८. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ९. अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

  • १०. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

बिबिएस तेस्रो बर्षको परीक्षा फाराम भर्ने समय थप्न माग

  •   बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
  • कामनाडेली, काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले बिबिएस तेस्रो बर्षको परीक्षा फारम बुझाउने म्याद थप गरिदिन माग गरेको छ।
    देशभरका धेरैजसो बिद्यार्थीले परिक्षा फारम बुझाउन नसकेकाले फारम बुझाउनका लागि समय थप गरिदिनुपर्ने माग राख्दै परिक्षा नियन्त्रकलाइ ज्ञापन पत्र बुझाएको नेपाल विद्यार्थी संघका नेता अंशुल केसीले जानकारी दिए। उनले भने,’  फारम बुझाई नसकेकाले धेरै बिद्यार्थी परिक्षामा सहभागि हुनबाट बंचित हुने स्थिती छ।’
    ‘फारम बुझाउनका लागि समय थप्न आग्रह गरेका छौँ।’ केसीले भने। संघका नेता केसीको नेतृत्वमा गएको विद्यार्थी टोलीले बिहिबार काठमाडौं बल्खु स्थित परिक्षा नियन्त्रण कार्यलय कृतिपुरमा पुगेर ज्ञापन पत्र बुझाएको हो।

    Advertisement

    त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिबिएस तेस्रो बर्षको परिक्षा यहि चैत्र २८ गतेदेखी सुरु हुने परिक्षा नियन्त्रण कार्यालयले जानकारि दिएको छ।

    बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान
    गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु
    गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास
    भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो
    बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी
    गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    लोकप्रिय

    • १.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • २.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • ३.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४

    • ४.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ५.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ६.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    भर्खरै

    • १.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

    • २.
      पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    • ३.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ४.
      गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

    • ५.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

    • ६.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

    • ७.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

    • ८.
      समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation