• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

कोशी गाउपालिकामा एकिकृत समाजबादीको चुनावी घरदैलो


  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
  • इनरुवा । सुनसरीको कोशी गाउपालिकामा नेकपा एकिकृत समाजबादीका नेता कार्यकर्ताहरु स्थानिय तहको निर्वाचनका लागि घरदैलो कार्यक्रमसहित चुनावको तयारीमा जुटेका छन ।
    नेकपा एकिकृत समाजवादी सुनसरीका उपाध्यक्ष रामचन्द्र मटियैतका अनुसार कोशी गाउपालिका कमिटीको विस्तारित बैठकको निर्णय बमोजिम पालिकामा रहेका ८ वटै वडाका टोल वस्तीमा कलम चिन्ह्सहित चुनावी घरदैलो लिएर नेता कार्यकर्ता जनताका बिचमा जान लागिएको हो ।
    सुनसरीका विभिन्न गाउ वस्तीमा एक महिने संगठन निर्माण अभियानमा एमाले किन छाडने, नेकपा एस किन रोज्ने भन्ने वैचारिक अभियानसगै कोशी गाउपालिकामा समेत केपी ओली नेतृत्वको एमालेका विरुद्ध अभियान संचालन भएको मटियैतले जानकारी दिए । उपाध्यक्ष मटियैतका अनुसार कोशी गाउपालिकामा केपी ओली नेतृत्वको एमालेका जगदिश कुसियैत परिवारका बाहेक सवै कम्युनिष्ट नेता कार्यकर्ता नेकपा एसमा समाहित भएकाले आउदो स्थानिय तहको निर्वाचन एकल रुपमा जित्ने गरि अभियानमा जान लागिएको हो । अभियान अन्र्तगत प्रत्येक वडामा एकजना जिल्ला सदस्यसहित पालिका कमिटीका पदाधिकारी, वडाकमिटी, टोल कमिटी परिचालित भएका छन । घरदैलोमा सहभागी भएका नेता कार्यकर्ताहरुले स्थानियलाई राजनितिक सन्देशसगै समस्याका बारेमा छलफल गरि समाधानका बारेमा सुझाव लिने कार्यक्रम रहेको छ । घरदैलो अभियानमा प्रत्येक घरमा कमल चिन्ह् भएको झण्डा टाग्ने, कार्यकर्ताहरुलाई स्थानिय मतदाताका समस्या र चुनावी घोषणापत्रमा समावेश गर्नुपर्ने विकास निर्माणका योजनाहरु संकलन गर्ने जिम्मेवारी दिइएको छ ।नेकपा एसका कोशी अध्यक्ष शत्रुधन चौधरीले चुनावी अभियान लिएर टोल वस्तीमा जादा दैनिक एमाले छाडेर ठुलो सख्याँमा नेकपा एसमा आउनेहरुको भिड रहेकाले यसपटक चुनावमा कलम चिन्ह लिएका उम्मेदवारले जित्ने दावी गरे ।

    Advertisement

    नेकपा एसका नेता राजकुमार कुसियैतले जनतालाई सुर्य होइन भ्रममा नपर्न आग्रह गर्दै कलम चुनाव चिन्ह कम्युनिष्ट पार्टीको चिन्ह हो भन्ने सन्देश दिदै विकासका लागि नेकपा एसमा आवद्ध हुन सन्देश दिन अभियान चलाएको बताए।

    सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...