• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

एमालेलाई गुल्मीबाट धुलो चटाइदिछौं ः माधवकुमार नेपाल


  •   शनिबार, चैत १२, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादीका) अध्यक्ष माधबकुमार नेपालले केपी ओली नेतृत्वको नेकपा एमाले पार्टीलाई गुल्मीबाट पनि धुलो चटाएपछि चुरीफुरी हराउने बताएका छन् । एकीकृत समाजबादी पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एमालेलाई केन्द्र, प्रदेश सरकारबाट हटाएर धुलो चटाएको बताए ।
    उनले यती गर्दा पनि केपी ओली नसुध्रीएकाले अब गुल्मी जिल्लाबाट पनि धुलो चटाएपछि चुरीफुरी हराउने बताए । आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई धुलो चटाइदिन शहरी विकासमन्त्री रामकुमारी झाँर्कीलाई केहि दिन जिल्लामा खटेर काम गर्न निर्देशन दिए । जसरी राजतन्त्रका निम्ति आन्दोलनमा उत्रिएका थियौं नेपालले भने,‘अब ओली प्रबृत्तिका निम्ति सबै शक्ति एक भएर अगाडी बढनेछौं’ ।
    अहिले ७ वटै प्रदेशमा केपीओली नेतृत्वको एमाले पार्टीमा सूर्य ग्रहण लागेको बताए । उनले एमाले अध्यक्ष केपी ओलीको अंहकारी सोचका कारण पार्टीमा सुर्य ग्रहण लागेको बताए ।
    ओलीले नेतृत्व गरेको पार्टीमा बिचार ,सिद्धान्त केही नभई ओलीका आसेपासेहरु मात्र रहेको आरोप लगाए । अध्यक्ष नेपालले एमाले कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने जिकीर गरे ।
    हुँदा खादाको झन्डै दूई तिहाइको सरकारमा हुँदा ब्यक्तिबादी सोचका कारण सत्ताबाट बाहिर रहनु परेको बताए । आगामी स्थानीय तहको निर्वाचनमा एमाले नराम्रो हिसाबले पछाडी पर्ने भन्दै गठबन्धन तीनै तहको निर्वाचन सम्म कायम रहने समेत उहाँले संकेत गरे ।
    नेपालले नेकपा एमाले पार्टी आफुले निर्माण गरेको दाबी गरे । पार्टी निर्माणको क्रममा केपीओली जेलमा रहेकाले अहिले ओलीले नै कब्जा जमाएको समेत बताए ।
    पार्टी निर्माणमा आफनो भूमिका रहेको भन्दै तानाशाही तबरले पार्टी चलाउन खोजेकाले आफूहरु नयाँ पार्टी निर्माणमा लागेको नेपाले बताए । ओलीको ब्यक्तिबादी र अतिबादी सोचका कारण नै सिंहदरबारबाट बालकोट जानुपरेको दाबी गरे ।
    ओलीले सरकारमा रहदा सत्ता र शक्तिको समेत दुरुपायोग गरी भ्रष्टाचारमा लिप्त रहेको उनको आरोप रहेको छ । भेलामा शहरी विकासमन्त्री रामकुमारी झाँर्की, नेता सोमप्रसाद पाण्डे लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

    Advertisement

    शनिबार, चैत १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...