• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

जथाभाबी उत्खन्नले सिचाई आयोजना प्रभावित हुने चिन्ता


  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । दाङको राप्ती नदिमा विभिन्न पालिकाहरुले ठेक्का लगाए । सोही अनुरूप नदिजन्य पदार्थ उत्खनन्को काम अघि बढ्यो ।
    आईई एकातिर, उत्खनन् अर्को तिर । यो कुनै नौलो त हैन । ठेक्का पाएका ठेकेदारले सिमा त नाघि नै हाल्छन । तर जथाभाबी हेभी एक्युपमेन्टको प्रयोगमा उत्खनन् गर्दा सिँचाई प्रभाबित हुने सँका भने उत्पन्न भएको छ ।
    राप्ती नदीको प्रगन्ना तथा वड्कापथ कुलो सिंचाई आयोजनालाई प्रभावित हुनेगरी उत्खनन् गरिएको भन्दै किसान चिन्तित बन्दै गएका छन । प्रगन्ना कुलो सिंचाई आयोजनाको मुहान नजिक राप्ती नदीमा नदिजन्य पदार्थको उत्खनन् गरिएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिका र दाङको राप्ती गाउँपालिकाको सिमामा पर्ने राप्ती नदिमा सितगँगाले ठेक्का लगाएपछि उत्खनन्को काम अघि बढेको छ ।
    तर सिँचाई आयोजनाको ख्याल नै नगरी नियम बिपरित जथाभाबी उत्खनन्ले प्रगन्ना कुलो सिंचाई आयोजनाको मुहान जोखिममा परेको बड्कापथ कुलो सिंचाई प्रणाली जल उपभोक्ता संस्था मुल समन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरीले बताए ।

    Advertisement

    अहिले भैरहेको उत्खनन्ले वड्कापथ कुलो सिंचाई आयोजनाको नवनिर्मित संरचनामा समेत असर पर्ने देखिएको छ । नदिजन्य पदार्थ उत्खनन् सम्बन्धी प्रदेश स्तरिय कार्यबिधी अनुसार ८० सेन्टिमिटर गहिराई सम्म उत्खनन् गर्न पाउने प्राबधान छ । तर त्यहाँ दुई मिटर गहिराई सम्म उत्खनन् गरेको पाईएको छ तैपनी हेभी एक्युपमेन्टको प्रयोगमा । जसले गर्दा नदीले दक्षिण तर्फ धार बदल्न सक्ने र सिँचाईको मुहान सुक्खा रहने जोखिम बढेको प्रगन्ना कुलो सिंचाई प्रणाली जल उपभोक्ता मुल समन्वय समितिका अध्यक्ष टँकनाथ चौधरीले चिन्ता ब्यक्त गरे ।
    हरेक बर्ष प्रगन्ना तथा वड्कापथ सिंचाई आयोजनालाई असर पर्नेगरी नदीजन्य वस्तुको उत्खनन् भईरहेको त्यहाँका स्थानिय बताउछन । दिर्घकालिन सोचाई बेगर तत्कालिन फाईदा हेरेर नदीजन्य वस्तु उत्खनन् गर्न अनुमती दिने गरेको स्थानिय तिलक न्यौपानेले बताए । तर, यसरी जथाभावी गरिने उत्खनन्ले भविष्यमा पानीको संकट उत्पन्न हुने जोखिम बढेर गएको छ ।
    प्रगन्ना र बड्कापथ सिँचाई आयोजना अन्तरगत राप्ती नदीको पानीबाट करिब साढे १० हजार हेक्टर जमिनमा सिंचाई हुन्छ । देउखुरीका राप्ती, लमही र गढवा गरी ३ पालिकाका स्थानियले दुईओटा सिँचाई आयोजनाबाट सुबिधा लिईरहेका छन । तर, बेलाबखत हुने अनियन्त्रीत उत्खनन्ले बर्षेनी सिंचाईको समस्या थपिदै गएको न्यौपानेको गुनासो छ ।
    नदीजन्य पदार्थको जथाभाबी उत्खनन्ले सिंचाई प्रणालीमा असर गर्ने भएकाले यस्ता जन सरोकारको बिषयमा सम्वन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।

    सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...